वामदेवलाई प्रतिनिधिसभामा ल्याउने कुराले नेकपाको नियमित कार्यसूचीनै प्रभावित !

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनबाट प्रतिनिधिसभामा ल्याउने पहलसँगै पार्टीका नियमित कार्यसूची प्रभावित भएको छ । उपनिर्वाचनमा गौतमलाई अघि सार्ने तयारीपछि पार्टीभित्र र बाहिरबाट व्यापक टीकाटिप्पणी व्यक्त भएपछि …

Read More

वामदेवका लागि पद त्याग गर्न तयार रामवीरलाई दिइएको सम्मान खोसिने ! आक्रोश सहित विज्ञप्ति !

काठमाडौँ- वामदेव गौतमलाई प्रतिनिधिसभा संसादमा निर्वाचित गर्नको लागि राजिनामा दिने घोषणा गरेक काठमाडौं ७ का सांसद रामवीर मानन्धर अहिले विवादित बनेका छन्। पार्टी भित्रै पनि अहिले उनको विरोध भैरहेको छ। …

Read More

बाँसबारी छाला जुत्ता र जनकपुर चुरोट कारखाना कांग्रेसले बेचेकै हो: विश्व प्रकाश [भिडियो सहित]

काठमाडौँ- कंग्रेसले पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले आज आयोजित कार्यक्रममा नेपाली कांग्रेसले सविधान निर्माणमा खेलेको भूमिका देखि लिएर स्थानीय, प्रदेश र प्रतिनिधि सभा चुनाव गराउन खेलेको भूमिकाको चर्चा गरेका छन् । यस्तै उनले बाँसबारी छाला …

Read More

अहिलेको सरकार पाँच वर्षै चल्छ भन्छन् प्रचण्ड !

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार पाँच वर्षसम्म चल्न कुनै व्यवधान नरहेको बताउनुभएको छ । उहाँले विकास, सुशासन र स्थिरताका लागि अझ प्रभावकारी रुपमा कसरी …

Read More

वामदेवको टुङ्गो लगाउन ओली र प्रचण्ड आजै पटक-पटक वार्ता गर्ने !

काठमाडौँ- काठमाडौं क्षेत्र नम्बर ७ बाट वामदेव गौतमलाई पुन निर्वाचन गर्ने, नगर्ने भन्ने विषयमा अझै अन्योल रहेको छ। काठमाडौं क्षेत्रनम्बर ७ बाट निर्वाचित सांसद् रामवीर मानन्धरले मंगलबारनै आफू वामदेवको लागि …

Read More

विकासमा फड्को मार्न सक्नुपर्छ–मन्त्री महासेठ !

काठमाडौँ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले हुलाकी राजमार्ग तीन वर्षमा पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा मन्त्री महासेठले मेची महाकाली जोड्ने पूर्व–पश्चिम राजमार्गको चार लेन …

Read More

वामदेव विरुद्ध पुन निर्वाचनमा कांग्रेसका विश्व प्रकाश शर्मा नउठ्ने !

काठमाडौँ- काठमाडौं क्षेत्रनम्बर ७ बाट निर्वाचित सांसद् रामवीर मानन्धरलाई राजीनामा दिन लगाएर उपनिर्वाचन मार्फत वामदेव गौतमलाई सांसद् बनाउने कुरा चलिरहेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै मानन्धरले आफू वामदेवलाई सांसद् …

Read More

कांग्रेसमा पनि भाँड-भैलोको सङ्केत : सिटौलाको चेतावनीपछि कांग्रेस बैठक स्थगित

काठमाडौँ- नेपाली कांग्रेसको बुधबार बस्ने भनिएको केन्द्रिय कार्य समितिको बैठक स्थगित भएको छ। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापति शेरवहादुर देउवालाई नराम्रो प्रस्थिति सिर्जना हुन सक्ने चेतवानी दिएपछि बुधबारको केद्रीय …

Read More

वामदेवको लागि उपनिर्वाचन गराउनु लोकतन्त्रको भ्रष्टीकरण भन्दै बाबुरामले गरे यस्तो ट्वीट

काठमाडौँ- काठमाडौं क्षेत्रनम्बर ७ बाट निर्वाचित सांसद् रामवीर मानन्धरलाई राजीनामा दिन लगाएर उपनिर्वाचन मार्फत वामदेव गौतमलाई सांसद् बनाउने कुरा चलिरहेको समयमा डा। बाबुराम भट्टराईले आफ्नो धारणा सार्वजनिक गरेका छन्। ट्वीट …

Read More

आज बस्ने भनिएको नेकपाको बैठक स्थगित !

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । आज बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले …

Read More