सपथ ग्रहणको भाषामा विवाद झिक्दै प्रदेश २ मा संसादहरुले मच्चाए भाँडभैलो! यसरी खिजियो समाधान

काठमाडौँ –  प्रदेश नम्बर २ मा आइतबार प्रदेश संसादहरुले सपथ ग्रहणको भाषाको लिपिको विषयमा विवाद गरेका छन्।  सपथ आ-आफ्नै भाषामा गर्न पाउने व्यवस्था गरीए पनि पद तथा गोपनियताको सपथ लिएपछि …

Read More

अन्तत बन्द फिर्ता लिएर बुटवल सपथ ग्रहण गर्न आए दाङका संसद !

बुटवल ७ माघ – अन्तत दाङलाई ५ नं. प्रदेशको मुकाम तोक्नु पर्ने  माग गर्दै आन्दोलनरत दाङका प्रदेश संसदहरु पद तथा गोपनियताको सपथ ग्रहण गर्न बुटवल आएका छन्। यसअघि प्रदेशको मुकाम माग …

Read More

देउवासँग रिसाए धनकुटेली काँग्रेसी: जिल्ला पदाधिकारीहरूद्वारा सामुहिक रुपमा राजिनामा

धनकुटा, ७ माघ । देउवा सरकारले प्रदेश नम्बर न. १ को अस्थायी मुकाम बिराटनगरलाई बनाउने सुइँको पाउन साथ आन्दोलित बनेको थियो, धनकुटा । साविकको पूर्वाञ्चल क्षेत्रीय राजधानी समेत रहेको धनकुटालाई प्रदेशको राजधानी नबनाएकोमा …

Read More

ओली निवास बालकोटमा बस्दै एमाले-माओवादी एकता संयोजन समिति बैठक

काठमाडौं, ७ माघ । नेकपा (एमाले) र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा  बस्दै छ । पार्टी एकताको प्रक्रियालाई तीव्रता दिन दिउँसो ३ …

Read More

प्रदेश न. ४ का प्रमुख कुँवरद्वारा ज्येष्ठ सदस्यलाई पद तथा गोपनियताको शपथ

पोखरा । प्रदेश नं ४ का प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले आज पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालय पार्दी पोखरामा प्रदेश प्रमुख बाबुराम कुँवरले उहाँलाई शपथग्रहण …

Read More

ओली र प्रचण्डबीच भेटवार्ता, के-के एजेण्डामा भयो छलफल ?

भक्तपुर, ६ माघ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता, कार्यदलको बैठकको एजेण्डाका बारेमा छलफल भएको छ । आज बालकोटस्थित अध्यक्ष …

Read More

दाङमा रित्तो थाल लिएर महिलाहरु सडकमा !

प्रदेश नं ५ को अस्थायी राजधानी दाङ नतोकिएको विरोधमा शनिबार तुलसीपुरमा महिलाले रित्तो थालसहित प्रर्दशन गर्दै । तस्वीर : नारायणी रजौरे, दाङ, रासस

Read More

डोटी आन्दोलन ः सातओटै पहाडी जिल्लाको यातायात ठप्प

काठमाडौ । सरकारले प्रदेश नं ७ को राजधानी धनगढी तोकेसंगै डोटमिा चर्किएको आन्दोलनले उग्र रुप लिएको छ । लगातार २५ दिनदेखि दिपायलमा प्रदेशको राजधानी हनुपर्छ भन्दै बुडरमा आमहड्ताल गरीरहेका प्रर्दशनकारीले …

Read More

कृष्णबहादुरले गरे दुवै आँखा दान गर्ने घोषणा

लहान,  मधेश आन्दोलनका अगुवा कृष्णबहादुर यादवले शुक्रबार ११औँ ‘बलिदानी दिवस’का अवसरमा नेत्रदानको घोषणा गर्नुभएको छ ।लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा सम्झौता गरी यादवले मरणोपरान्त दुवै आँखा दान गर्ने घोषणा गर्नुभएको …

Read More

काँग्रेसले पार्टीमा महत्वपूर्ण योगदान दिएकालाई राष्ट्रियसभाको उम्मेदवार बनाउने

काठमाडौँ,   नेपाली काँग्रेसले राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयनका लागि केन्द्रीय कार्य समितिमा आएका सुझावलाई ध्यानमा राखी पार्टीमा महत्वपूर्ण योगदान दिएकालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्य समितिको आज …

Read More