प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता: के भयो कुराकानी ?

काठमाडौँ, १८ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र राष्ट्रियसभाको निर्वाचनलगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास …

Read More

कर्णाली करिडोरलाई चाँडो सम्पन्न गर्छु – नेता छक्कबहादुर

काठमाडौँ, १८ पुस । हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित सांसद छक्कबहादुर लामाले कर्णाली करिडोरलाई चाँडो सम्पन्न गरी स्थानीय उत्पादनलाई बजारीकरण गर्ने कार्य प्राथमिकतामा रहेको बताउनुभएको छ । अखिल (क्रान्तिकारी) हुम्ला–काठमाडौँ सम्पर्क …

Read More

प्रहरीको लाठीचार्जबाट अखिल उपाध्यक्ष बर्तौला गम्भीर घाइते !

काठमाडौँ, १८ पुस । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै आज गरिएको प्रदर्शनमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । अनेरास्ववियुले आज …

Read More

प्रहरी र विद्यार्थी झडप: अखिल उपाध्यक्ष बर्ताैलाको टाउकोमा १७ वटा टाँका

काठमाडौँ, १८ पुस । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै आज गरिएको प्रदर्शनमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । अनेरास्ववियुले आज …

Read More

सात वटै प्रदेशको अस्थायी मुकामको ठाउँ प्रस्ताव: हेर्नुस् कुन प्रदेश कहाँ ?

काठमाडौँ, १८ पुस  सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको …

Read More

नेपाल–भारत संयुक्त टोलीद्वारा डोकेबजारको सीमास्तम्भबाट सर्भेक्षण शुरु

कञ्चनपुर, १८ पुस । नेपाल–भारत संयुक्त सीमा सर्भेक्षण टोलीले आजदेखि कञ्चनपुरमा सीमा सर्भेक्षण गर्न थालेको छ । पुनर्वास नगरपालिका–११ स्थित डोकेबजारमा रहेको सीमास्तम्भ नम्बर ७५३ देखि संयुक्त टोलीले सीमा रेखाङ्कन …

Read More

त्रिचन्द्र क्याम्पस अगाडि आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप ( EXCLUSIVE भिडियाे)

काठमाडाैँ ।  त्रिचन्द्र क्याम्पस अगाडि आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप भएकाे छ ।  निर्वाचन आयोग, सरकार र इन्धनमा गरिएको मूल्यबृद्धिबिरुद्ध आन्दोलनमा उत्रिएको नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच त्रिचन्द्र …

Read More

ओलीको रु २४ लाख र सिटौलाको रु २३ लाख निर्वाचन खर्च !

बनियानी, झापा, १८ पुस । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका चार नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन् । गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ५७ …

Read More

राष्ट्रियसभा निर्वाचन मिति र प्रदेश प्रमुख तोक्ने तयारी

काठमाडौँ, १८ पुस । सरकारले प्रमुख दलहरुको आवश्यक परामर्शमा प्रदेश प्रमुख नियुक्ति गर्ने र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा …

Read More

महिनादिनमै ४/४ पटक मूल्यवृद्धि: विरोधमा उत्रियो अनेरास्ववियू, आजै दिउँसो १ बजे मुर्दा जुलुस !

काठमाडौं, १८ पुस । देशकै पहिलो पार्टी नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि बिरोधमा प्रदर्शन गर्ने भएको छ । नेपाल आयल निगमले हिजो मात्रै महिनादिन पनि नवित्दै चौथोपटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको हो । …

Read More