घर लिप्ने माटो खन्न जाँदा आमाको मृत्यु , १८ बर्षीया छोरी गम्भीर घाइते !

काठमाडौँ : ओखलढुङगाको लिखु गाउँपालिका-३ नर्वदेश्वर सतलुङमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरीदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । बिहिबार दिउँसो २:२० बजेको समयमा …

Read More

बाराका हावाहुरीले दिएको पिडा : धन सम्पत्ति त उडायो नै खुशी पनि बाँकी राखेन

“हावाहुरीले घरसँगै हाम्रो खुशी पनि उडाइदियो”, बारा भलवलियाका रवीन्द्र रामले पीडा सुनाउँदै भन्नुभयो, “घरमा भएको दुई बोरा धान र रु दुई हजारसमेत उडायो, बारीको गहुँबाली सखापै भयो ।” रवीन्द्रको त्यसै …

Read More

काम गर्न भनी भारत पुगेका तीन नेपाली मजदुरको रहस्यमय मृत्यु !

काठमाडौँ – भारतमा तीन नेपाली मजदुरको रहस्यमय मृत्यु भएको छ। दाङबाट भारतमा काम गर्न गएका गएका तीन नेपालीको भारतमा रहस्यमय मृत्यु भएको हो। मृत्यु हुनेहरुमा दाङको शान्तिनगर नगरपालिका–२ अमुवाका २३ …

Read More

किराना पसलमा लागेको आगोले १५ लाखको क्षति !

काठमाडौँ : झापाको झापा गाउँपालिका-४ बस्ने राजेश गणेशको किराना पसलमा बिहीवार राती आगलागी हुँदा अन्दाजी १५ लाख मूल्य बराबरको क्षति भएको छ । राती ११:५० बजे भएको उक्त आगलागीबाट गणेशको …

Read More

पूर्व माओवादी र एमालेका केन्द्रिय नेतासहित २२ जना विप्लवको पार्टीमा प्रवेश ! यस्तो छ कारण..

काठमाडौँ : सत्तारुढ नेपाल कम्नियुष्ट पार्टी (नेकपा)का २२ जना नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका छन्। तत्कालिन माओवादी केन्द्रका केन्द्रिय सदस्य टीका पोखरेल सहित नेकपाका करिब २ दर्जन नेता कार्यकर्ताले …

Read More

कुखुरामा समेत कर लगाउने केपीको नाम करप्रसाद ओली नै राख्नु पर्छ भन्दै यसरी कड्किए देउवा !

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई अनावश्यक कर बढाएर सरकारले दुख मात्रै दिएको आरोप लगाएका छन्। बिहीबारदेखि पोखरामा सुरु भएको नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुकोे तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्ने …

Read More

विप्लवको नेकपालाई सहयोग गरेको भन्दै ४ महिने शिशुसहित महिला पक्राउ , घरमा ४ बच्चाको बिचल्ली !

काठमाडौँ : नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्नियुष्ट पार्टी (नेकपा) लाई सहयोग गरेको आरोपमा प्रहरीले ४ महिने शिशुसहित एक महिलालाई गिरफ्तार गरेको छ। नेकपाको गतिबीधिमा सहयोग पुर्याएको आरोपमा प्रहरीले …

Read More

रहेनन् पूर्व गोलकिपर बास्तोला : भाच्चिएको मेरुदण्ड हड्डीको शल्यक्रिया गर्न नमिल्दा निधन !

काठमाडौं – राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर शम्भु बास्तोलाको निधन भएको छ । विराटनगरस्थित नोबल अपस्तालमा अपचारका क्रममा बास्तोलाको गए राती मृत्यु भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक …

Read More

टिपरको ठक्करबाट २३ वर्षीय युवकको मृत्यु भएपछि स्थिति तनावग्रस्त !

काठमाडौँ : टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा नुवाकोटको बट्टारमा आज एक जनाको मृत्यु भएको छ । बट्टारबाट गङ्गटेतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिपरले ठक्कर दिँदा विदुर नगरपालिका–२ का …

Read More

‘माफिया टुँडीखेल नै बेच्न सक्ने अवस्थामा छन्, ब्रह्मलुट हुँदा पनि सरकार किन मौन ?’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भूमाफियाहरुले देशका कुनै पनि सरकारी जग्गा र सार्वजनिक जग्गा नछाडेको बताएका छन्। काठमाडौं महानगरपालिका घेराउका क्रममा बिहीबार आयोजित विरोधसभालाई सम्बोधन …

Read More