छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

चितवन, पूर्वी चितवनको राप्तीमा भएको छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु भएको छ । जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने सवारी ठक्करबाट अर्को एकजनाको मृत्यु भएको हो …

Read More

२१ वर्षमा बल्ल बन्यो काङ्ग्रेस भवन

काठमाडौँ, देशको सबैभन्दा पुरानो पार्टी नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति काठमाडौँको भवन निर्माण कार्य २१ वर्षमा सम्पन्न भएको छ । ‘गणेशमान स्मृति भवन’ नामकरण गरिएको उक्त भवनको शिलान्यास विसं २०५४ …

Read More

कुकुरको जिउमा ओलीको टाउको भएको तस्विर शेयर गरेको कारण पक्राउ विरुद्ध नेवि संघले ओलीको पुत्ला जलाउने !

काठमाडौँ- प्रधानमन्त्रीको तस्वीर विगारेर फेसबुकमा शेयर गरेको आरोपमा तपेश्वर उच्च माध्यामिक विद्यालय काभ्रेका ईकाइ अध्यक्ष कृष्ण ढकाललाई प्रहरीले पक्राउ गरेको विरोधमा नेपाल विद्यार्थी संघले आन्दोलनको घोषणा गरेको छ। ढकालले कुकुर …

Read More

छठ पर्वको मुख्य विधि भोलिदेखि सुरू

जनकपुरधाम – प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आइतबार देखि सुरू हुँदैछ । मुख्य विधि अन्तर्गत पहिलो दिन ( चतुर्थी ) को विधिमा …

Read More

गाउँकै युवाबीच विवाद हुँदा एकको मृत्यु ! आठजना प्रहरी नियन्त्रणमा

परासी, पश्चिम नवलपरासीमा अपरिचित समूहको कुटपिटबाट एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । बिहीबार राति जिल्लाको सुनवल नगरपालिका वडा नं १० स्थित गैँडाखाल गाउँमा युवाबीच …

Read More

गणेशमानको शालिकमा माल्यार्पण

पोखरा,सर्वमान्य नेता गणेशमान सिंहको १०४औँ जन्मजयन्तीका अवसरमा आज पोखराको नालामुखस्थित उहाँको शालिकमा माल्यार्पण गरिएको छ । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, पूर्व मन्त्री यज्ञबहादुर थापा, क्षेत्रीय सभापति बजिरमान श्रेष्ठ, …

Read More

गत वर्षभन्दा नेपालीले लक्ष्मीपूजामा कम विद्युत् खपत गरेको कुलमानको भनाइ

काठमाडौँ, यस वर्षको लक्ष्मीपूजाको दिन देशभर घरायसी ग्राहकले कूल एक हजार १०५ मेगावाट विद्युत् प्रयोग गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको दिन कुनै पनि घर अँध्यारो बस्न नपरोस् भन्ने …

Read More

पौरखले जित्योे गरिबीलाई ! एक हजारको लगानीबाट करोडभन्दा धेरै कमाएका व्यक्तिको सफलताको कथा !

गलेश्वर, आजभन्दा ४० वर्ष पहिले गरिबीका कारण के खाउँ र के लाउँको अवस्थामा रहेका एक व्यक्ति न विदेश पलायन, न कुनै जागिर न त उद्योग व्यवसाय सञ्चालन गरेर करोडपति बनेका …

Read More

दीक्षाको घरबाटै बिक्यो साढे तीन लाखको सयपत्री

भद्रपुर, झापा मेचीनगरकी एक किसानले तिहारमा रु साढे तीन लाखको सयपत्री फूलको माला घरबाटै बिक्री गर्नुभएको छ । मेचीनगर–९ की दीक्षा उप्रेतीले १० कट्ठा जग्गामा उत्पादन गरेको फूल बेचेर उक्त …

Read More

कुखुरा फार्ममा जुवा खेलिरहेका ३३ जना पक्राउ

भक्तपुर, महानगरीय प्रहरी वृत्त जगातीको टोलीले जुवाखालबाट ३३ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित २५ वर्षीया प्रविण त्वातीले सञ्चालन गरेको कुखुरा फार्ममा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १६ थान …

Read More