नयाँ बर्षको पहिलो रात १७ हजार चालक परे मापसे विरुद्धको कारबाहीमा

नयाँदिल्ली,   भारतको राजधानी नयाँ दिल्लीमा नयाँ बर्ष लाग्ने रातमा १७ हजार जनाभन्दा बढीले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको पाइएको छ । आइतबार राती मादक पदार्थ सेवन गरी सवारी …

Read More

‘एक आनाको जमाना’ सार्वजनिक

काठमाडौँ, साहित्यकार ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘एक आनाको जमाना’ अनुभवन्यास (पुस्तक) सार्वजनिक भएको छ । यहाँ आज आयोजित कार्यक्रममा पत्रकार पुरुषोत्तम दाहाल र प्रा डा डिल्लीराम दाहालले सो पुस्तक विमोचन गर्नुभयो …

Read More

रानीपोखरी पुनः निर्माणबारे तपाईको राय के छ? सर्वसाधारणसँग सुझाव मागेर रानीपोखरी उत्खनन गरिने

  काठमाडौँ,  रानीपोखरीको पुनः निर्माण थाल्नुअघि सर्वसाधारणसँग सुझाव माग्दै उत्खनन गर्नुपर्ने विज्ञहरुले सुझाव दिनुभएको छ । पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा विज्ञ समूह बनाइएको थियो । आज पहिलो पटक …

Read More

तुइन चुडिँदा एकको मृत्यु, दुई घाइते

धनगढी,  कैलाली मोहन्याल गाउँपालिका–७ स्थित कर्णाली नदीको चिप्लेटघाटमा रहेको तुइन (फेरी) चुडिँदा एक जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् । तुइन चुडिएर मोहन्याल गाउँपालिका–६ …

Read More

नेकपा (एमाले)सँगको पार्टी एकताको विषयमा छलफल गर्न माओवादी केन्द्रको बैठक मंगलबार

काठमाडौँ,  मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेकपा (एमाले)सँगको पार्टी एकता लगायतका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)ले मंगलबार केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाइएको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार …

Read More

रङगेहात २५ हजार घुससहित प्राधिकरणका प्रमुख पक्राउ !

काठमाडौं । आज दिउँसो नेपाल विद्युत प्राधिकरणका प्रमुख नगद रु २५ हजार घुससहित रङगेहात पक्राउ परेका छन् । सोमबार अख्तियार अनुसन्धान आयोगको टोलीले काभ्रे जिल्लाको पाँचखालस्थित नेपाल विद्युत प्राधिकरणको उपशाखामा कार्यरत कार्यालय प्रमुख एंव सुपरभाइजर दिनेश थापालाई …

Read More

यी हुन् उपचारका नाममा राज्यकोषबाट सबैभन्दा बढी रकम लिने १५ भिअाइपी – कसले कति रकम लियाे ?

बिगुल न्यूज ब्यूराे – सरकारले उपचारकाे नाममा भिअाइपीहरूलार्इ माेटाे रकम उपलब्ध गराउँदै अाएकाे छ । अाम जनताले सिटामाेल, र सुदुरका जनताले जीवनजल नपाएर मर्छन् तर नेताहरूले भने बिदेशमा उपचार गर्ने नाममा …

Read More

सन् २०१७ः प्रेसस्वतन्त्रता उल्लंघनका ६६ घटना: हातपातदेखि ज्यान मार्ने धम्की सम्म

काठमाडौँ । राजनीतिक गतिविधिमा तीव्रता आएसँगै नेपालमा गत वर्ष सन् २०१७ प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना ह्वात्तै बढेको पाइएको छ । फ्रिडम फोरमले आज सार्वजनिक गरेको वार्षिक मिडिया प्रतिवेदनअनुसार गत वर्ष …

Read More

मत परिणाम सार्वजनिक गर्न युवा विद्यार्थीको माग

काठमाडौँ, १७ पुस । संयुक्त विद्यार्थी तथा युवा संगठनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भइसकेपछि समानुपातिक निर्वाचन प्रणालीतर्फको मत परिणाम सार्वजनिक गरी राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउन माग गर्दै आज निर्वाचन आयोगलाई …

Read More

गट्ठाघरमा बसको ठक्करबाट मोटरसाईकलमा सवार खड्का मृत्यु !

काठमाडौँ । भक्तपुरबाट काठमाडौँ  आउँदै गरेको यात्रुवाहक बस र मोटरसाइकल मध्यपुरथिमि नगरपालिका गट्ठाघरमा ठक्कर खाँदा मोटरसाइकल चालक रामेछाप दोरम्बा गाउँपालिका घर भई हाल भक्तपुरको सुडाल बस्ने २० वर्षीय गोविन्द खड्काको मृत्यु भएको …

Read More