ग्यास बोकेको बुलेट दुर्घटना: ग्यास पड्कन सक्ने भन्दै सो क्षेत्रमा उच्च सतर्कता: अपडेट

दमौली, तनहुँ । पृथ्वी राजमार्गको दमौली डुम्रे सडकखण्डमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ स्थित कमलबारीमा आज बिहान ग्यास बोकेको एउटा बुलेट दुर्घटना हुँदा सो क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । दुर्घटनामा …

Read More

‘अञ्चल अस्पताल’ आफैँ बिरामी

काठमाडाै । सिंहदरबारको अधिकार गाउँमा आएको चर्चा चलिरहँदा कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालको अवस्थामा भने सुधारको कुनै छनक देखिएको छैन । अस्पतालमा आउने बिरामीको उपचारभन्दा पनि रिफर गर्ने अस्पतालको उपाधि …

Read More

११११ नंको मोटरसाइकल दुर्घटनामा एक प्रहरी जवानको मृत्यु, एक घाइते

तुलसीपुर । दाङमा बा२ब ११११ नंको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ को लक्ष्मीपुरमा दुर्घटना हुँदा आज एक जना प्रहरी जवानको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी …

Read More

चर्च आक्रमणमा परी सोह्रको मृत्यु

काठमाडाै । नाइजेरियाको मध्यउत्तरतर्फ पर्ने बेन्यु राज्यमा रहेको एउटा चर्चमा भएको आक्रमण परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । राज्य सरकारका प्रवक्ता टेर्भेर अकासले शङ्कास्पद गोठालाहरुले चर्चमा आक्रमण गरेका …

Read More

आयातित बिरामीबाट औलोको जोखिम कायमै

काठमाडाै । चितवन जिल्ला औलोबाट सुरक्षित बन्दै गएपनि आयातित बिरामीका कारण जोखिम कायमै रहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । विश्व औलो दिवसका अवसरमा ‘हाम्रो सक्रियता, औलो निवारणमा सफलता’ …

Read More

शुल्कवृद्धिको विरोधमा विद्यार्थी संगठनद्वारा शिक्षा विभाग घेराउ

काठमाडाै । निजी स्राेतका विद्यालयहरूले लिने गरेकाे शुल्कवृद्धिको विरोधमा विद्यार्थी संगठनहरूले शिक्षा विभाग अगाडी प्रर्दशन गरेका छन । यसअघि विद्यार्थी संगठनहरूले शुल्क वृद्धिमा तत्काल राेक नलगाएमा अान्दाेलन गर्ने चेतावनी समेत दिएका …

Read More

३३ किलाे सुन प्रकरणः फेरी अर्का प्रहरी प्रमुख खनाल नियन्त्रणमा

काठमाडाै । ३३ किलाे सुन प्रकरण छानबिन समितिले मकवानपुर जिल्लाका प्रहरी प्रमुख खनाललार्इ  नियन्त्रणमा लिएकाे छ । सुन प्रकरणमा संलग्न रहेकाे अांशकामा बयान लिइएका प्रहरी प्रमुख एसपी विकासराज खनाललार्इ प्रहरीले नियन्त्रणमा लिएकाे हाे …

Read More

तनहुँमा ग्यास बुलेट दुर्घटना, २ घाइते: ग्यास चुहिएर दुर्घटनास्थल क्षेत्र दुर्घन्धित

काठमाडौँ । तनहुँ जिल्लाको व्यास नगरपालिकामा बुधबार बिहानै एउटा भारतीय ग्यास बुलेट दुर्घटनामा परेको छ। जिल्लाको ब्यास नगरपालिका १२ मालेफरामा डुम्रेबाट पौखरातर्फ जाँदै गरेको एम एल ओ वान एए ओ वान …

Read More

भुकम्प गएकाे तिन वर्ष पुराः पुर्ननिर्माणमा सुस्तता, ७.०६ खर्ब अावश्यक, १.२ खर्ब खर्च

काठमाडौँ  । भुकम्प गएकाे अाज तिन वर्ष पुरा भएकाे छ । २०७२ बैशाखमा गएकाे विनाशकारी भुकम्पमा परेर हजाराैले ज्यान गुमाउनुका साथै संरचनाहरू क्षतिग्रस्त भएका थिए । तर भुकम्प गएकाे अाज …

Read More

बिहे भएको २५ वर्ष बित्दा पनि नागरिकता पाइनन् ललिताले

काठमाडौँ । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाकी ४० वर्षीया ललितादेवी पासवानको बिहे भएको २५ वर्ष बितिसक्दा पनि नागरिकता प्राप्त गर्न सकेकी छैनन् । पिपरा गाउँपालिका–१ बस्ने शत्रुघन पासवानकी पत्नी ४० वर्षीया …

Read More