प्रधानमन्त्री भएको २ दिन बितिसक्दा पनि पुरानै मन्त्रीको नाम राखिएपछि…

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको बागडोर सम्हालेको दुई दिन बितिसक्दा पनि अल्छी कर्मचारीले केही मन्त्रालयको वेबसाइटमा पुरानै मन्त्रीको फोटो र नाम राखेर मन्त्रालयको वेबसाइटको धज्जी उडाइरहेका छन् । …

Read More

भारतबाट मोदीको चिठी आएपछि प्रम केपी ओलीले दिए यस्तो जवाफ…

काठमाडौं – नेपालस्थित भारतीय दूतावासका प्रवक्ता रुबी जसप्रित शर्माका अनुसार मोदीले चिठीमा ओलीको नेतृत्वमा नेपालमा आर्थिक समृद्धि र विकास हासिल हुने उल्लेख गर्दै नेपालसँगको बहुआयामिक द्विपक्षीय सम्बन्ध थप बलियो हुने …

Read More

एमाले र माओवादी केन्द्रबीचको एकता अन्तिम चरण: १/२ दिनमै सरकारमा पनि जाने -मन्त्री पण्डित

काठमाडौँ । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता अन्तिम चरणमा पुगेको बताएका छन् । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा मन्त्री पण्डितले एमाले र …

Read More

एमाले र माओवादी केन्द्रबीचको एकता अन्तिम चरणमा पुगेको छः मन्त्री पण्डित

काठमाडौँ, ४ फागुन । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता अन्तिम चरणमा पुगेको बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा मन्त्री पण्डितले …

Read More

प्रदेश नं ३ को राजधानी सार्नुपर्नेमा सांसदहरुको जोड: कहाँ बन्ला त अब राजधानी

भक्तपुर । प्रदेश नं ३ को स्थायी राजधानी हेटौंडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधि तथा प्रदेश सांसदहरुले जोड दिएका छन् । उनीहरुले यसअघिको काम चलाउ सरकारले जनताको भावना …

Read More

आज साँझबाट पुन: प्रशारण हुदै ‘भद्रगोल’, पाडेले मागे माफी!

काठमाडौँ, चर्चित हास्य हाँस्यटेलिश्रृंखला ‘भद्रगोल’ आज साँझबाट पुन: प्रशारण हुने भएको छ। भद्रगोलका चर्चित पात्र पाडे ‘अर्जुन घिमिरे’ ले  फेसबुकमा एउटा फोटो सहितको स्टाटस राख्दै यस कुराको जानकारी गराएका हुन्। केहि सातादेखि …

Read More

विश्व कप किर्केट: नेपालको पहिलो खेल जिम्बावेसँग: खेल तालिका सार्वजनिक

काठमाडौँ । एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने छ । आगामी फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बि’ …

Read More

किन गएन माओबादी केन्द्र सरकारमा: आखिर केले रोकियो पार्टी एकता ?

काठमडौँ । नेकपा (एमाले) र माओबादी केन्द्रबीच पहिले पार्टी एकता गरेर सरकार गठन हुने भनिए पनि बिहिबार पार्टी एकता टुङ्गो नलाग्दै एमाले अध्यक्ष केपी शर्मा ओली नेपालको ४१ औं प्रधानमन्त्री बने। तर, सहयात्री …

Read More

चुनावपछि देउवा सरकारले गरेका सबै सिफारिस अाेलीले एकमुष्ट बदर गर्दै

काठमाडाै । चुनाव हारेर कामचलाउ सरकार चलाउदै अाएकाे देउवा सरकारले गरेका सबै नियुक्ति र सिफारिसहरू अाेली सरकारले बदर गर्ने भएकाे छ । देउवा सरकारले  राजनीतिक नियुक्ति ले  मुलुकलाई आर्थिक भार पर्ने  …

Read More

आज बिहानै खनालले गरे भट्टराईको हत्या

पाल्पा । बगनासकाली गाउँपालिका–२ पोखराथोककी ६० वर्षीया ईश्वरी भट्टराईको हत्या भएको छ । छिमेकी विष्णु खनालले आज बिहान हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद …

Read More