३३ किलो सुन काण्ड: एसएसपी दिवेश लिहानी पनि परे पक्राऊ !

काठमाडौँ । बहुचर्चित ३३ केजी सुन तस्करी तथा सनम शाक्य हत्याकाण्डमा संलग्न देखिएका महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनी पनि पक्राउ आज परेका छन् । सुन तस्करीमा उच्च पदस्थ प्रहरी कर्मचारीको सेटिंग …

Read More

ट्रक र मोटरसाईकल एकआपसमा ठोक्किँदा भिषण आगलागी (तस्विरसहित )

काठमाडौँ । मुग्लिङ नारायणगढ सडकखण्ड अनतर्गत पर्ने धार्दिङ जिल्लाको महादेववेशीमा बुधबार बिहान ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुवै सवारी साधनमा भिषण आगोलागी भएको छ। आज बिहान करिव सवा ११ बजेतिर दुई बिपरित …

Read More

३३ किलाे सुन प्रकरणः ६२ जना विरूद्द् मुद्दा दर्ता हुँदै

काठमाडाै । प्रहरीले साढे ३३ किलो सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्य हत्या आरोपमा पक्राउ परेका २८ सहित ६२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा बुधबार मुद्दा दर्ता गर्ने भएकाे छ । …

Read More

आज एमाले र माओवादीको भिन्दाभिन्दै बैठक

काठमाडाै । पार्टी एकताकाे अान्तरिक छलफलमा जुटेका एमाले र  माअाेवादी अाज भिन्दाभिन्दै बैठक अाह्वान गरेका छन । दुर्इ पार्टी बिच एकताकाे विषयमा कुरा नमिल्दा देखिएको गतिरोध र समाधानको उपायबारे छलफल गर्न …

Read More

कर्मचारीलार्इ वैदेशिक भ्रमणमा जान कडार्इ, सरकारले जारी गर्याे निर्देशिका

काठमाडाै । सरकारी कर्मचारीको विदेश भ्रमण व्यवस्थित गर्न सरकारले वैदेशिक भ्रमण निर्देशिका जारी गरेको छ। अाफुखुसी रूपमा वैदेशिक भ्रमणमा जाने परिपाटीलार्इ नियन्त्रण गर्नसरकारले निर्देशिका जारी गर्दै  मन्त्री, सचिवदेखि सार्वजनिक पद धारण …

Read More

३३ किलाे सुन प्रकरणः गाेरेकी प्रेमिकाकाे पनि कनेक्सन

काठमाडाै । अनुसन्धानकाे क्रममा थप रहस्यमय बन्दै गइरहेकाे ३३ किलाे सुन बेपत्ता प्रकरणमा मुख्य याेजनाकार गाेरेकी प्रेमिकाकाे पनि संलग्नता रहेकाे खुलेकाे छ । गोरेको तस्करीमा मुख्य सहयोगीका रुपमा उनकै प्रेमिकीसमेत …

Read More

माेदी हेलिकप्टरबाट सिधै जनकपुर अाउने, ओलीले स्वागत गर्ने तयारी

काठमाडाै । अागामी बैशाख २८ गते नेपाल भ्रमणमा अाउन लागेका भारतिय प्रधानमन्त्री अाेली सिधै जनकपुर अाउने भएका छन  । दुर्इ दिने भ्रमणमा अाउन लागेका माेदी पटनाबाट हेलिकप्टर चार्टर गरेर जनकपुर …

Read More

बुद्धकाे जन्मभुमीबारे बहस गरीराख्नु अावश्यक छैन, लुम्बिनीकाे हरेक चिजले अाँफै प्रमाणित गर्छः प्रधानमन्त्री अाेली

काठमाडाै । बुद्दकाे २५६२ औँ बुद्ध जयन्तीको अवसरमा आज लुम्बिनीमा रहेका  प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धकाे जन्मभुमीबारे बहस गरीराख्नु अावश्यक नभएकाे बताएका छन । लुम्बिनीमा रहेका देवदह, तिलौराकोट र रामग्राम क्षेत्रले …

Read More

भारतीय मिडिया लेख्छ, ‘नेपालीहरुले भारतीय भूमि कब्जा गर्ने प्रयास गरे’ ( समाचारसहित )

काठमाडौँ । फेरी भारतीय सिमा सुरक्षा बल एसएसबीले कञ्चनपुरको पुनर्वासमा दादागिरी देखाएको छ। गत विहिबार जिल्लाको पुनर्वास नगरपालिका–९ बिचफाँटामा स्थानीयले भारतबाट आउने बन्यजन्तुलाई रोक्न आफ्नै भूभागमा विद्युतीय तारबार लगाउँदा भारतीय सीमा सुरक्षा बल(एसएसबी) ले …

Read More

३३ किलो सुन प्रकरणः डिएसपी केसी पक्राउ

काठमाडाै । साढे ३३ केजी सुन बेपत्ता प्रकरण तथा सनम शाक्य हत्या प्रकरणमा मुछिएका डिएसपी प्रजित केसी पक्राउ परेका छन्। प्रहरीले उनलाई आइतबार मोरङबाट  पक्राउ गरी  जिल्ला अदालतबाट कर्तव्य ज्यान तथा संगठित …

Read More