बानेश्वरको सङ्गम स्विट्सका मिठाइमा नीरको प्रयोग!

काठमाडौँ, १६ असोज: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाइमा हाइड्रो–१ नामको रसायन मिसावट भएको फेला पारेको छ । अनुगमनका क्रममा आज फेला परेको सो पाउडर सेतो कपडामा प्रयोग गरिने …

Read More

बेनिकी ‘अरिङ्गालवाली’: एक प्लेट अरिंगालको ५००, भन्छिन् यो सब फेसबुकको कमाल!

बेनी, १६ असोज : अरिङ्गाल व्यवसाय गर्दै आउनुभएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाउनुभएको छ । लामो समयदेखि होटल व्यवसायमा आबद्ध उहाँ पछिल्लो समय …

Read More

शान्ति विश्वविद्यालयद्वारा प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि

सान होजे, १६ असोज : युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पु¥याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स अनरिस …

Read More

शेयर बजार : यस साता मात्रै तीन अर्ब बढीको कारोवार !

काठमाडौँ, धितोपत्र बजारमा यस साता रु तीन अर्ब ३० करोड ८१ लाख ५६ हजार मूल्य बराबरको शेयर कारोवार भएको छ । कूल १८९ कम्पनीको एक करोड ६७ लाख ७२ हजार …

Read More

मानब बेचबिखनको आरोपमा एक महिला पक्राउ, २ जान फरार

बैतडी, १० असोज : मानब बेचबिखनको आरोपमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–२ गाँजरीकी २५ वर्षीय देवकी ढाँटलाई घरबाटै पक्राउ गरेको इलाका …

Read More

यज्ञनिधिको पैतालिसौँ स्मृति दिनमा शोकसभा

काठमाडौँ, ८ असोज: साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको ४५ औँ स्मृति दिनमा नागार्जुन साहित्यिक प्रतिष्ठानले लोकताान्त्रिक आन्दोलनमा गणतन्त्र काव्यटार घोषित अनामनगरस्थित दाहालको दैलोमा आज शोकसभाको आयोजना गर्यो  । चर्चित रेडियो कार्यक्रम …

Read More

उपराष्ट्रपति स्वदेश फिर्ता

काठमाडौँ, उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र …

Read More

विमानस्थलबारे दुई मन्त्रालयबीच कुनै विमति छैन: मन्त्री बस्नेत

काठमाडौँ, ७ असोज: वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे आफ्नो मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच कुनै विमति नरहेको स्पष्ट पार्नुभएको …

Read More

आज राष्ट्रियसभाको विशेष समयमा यी विषयमा कुरा उठे !

काठमाडौँ, राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले चाडबाडका बेला सवारी साधलाई व्यवस्थित गर्न, खाद्यान्नको मूल्यवृद्धि र कृतिम अभाव नियन्त्रण गर्न, विगतका सरकारले गरेका गल्ती नदोहो¥याउन र स्रष्टाको संरक्षण गरिनुपर्नेजस्ता विषयमा …

Read More

समाचार शेयर गरेकै कारण खरिदारको जागिर चट्, पोखिन् गुनासो…

जनकपुर । धनुषा जिल्ला अदालतमा खरिदार (डिठ्ठा) को  पदमा करारमा कार्यरत गुञ्जा रायलाई समाचारशेयर गरेकै कारण  जागिरबाट हटाइएको छ । उनले असोज ३ गते संबिधान दिवसको दिन आफ्नो फेसबुकमा विभिन्न ठाउँमा मनाइएको कालो दिवसका …

Read More