३३ किलाे सुन प्रकरणः फेरी अर्का प्रहरी प्रमुख खनाल नियन्त्रणमा

काठमाडाै । ३३ किलाे सुन प्रकरण छानबिन समितिले मकवानपुर जिल्लाका प्रहरी प्रमुख खनाललार्इ  नियन्त्रणमा लिएकाे छ । सुन प्रकरणमा संलग्न रहेकाे अांशकामा बयान लिइएका प्रहरी प्रमुख एसपी विकासराज खनाललार्इ प्रहरीले नियन्त्रणमा लिएकाे हाे …

Read More

भुकम्प गएकाे तिन वर्ष पुराः पुर्ननिर्माणमा सुस्तता, ७.०६ खर्ब अावश्यक, १.२ खर्ब खर्च

काठमाडौँ  । भुकम्प गएकाे अाज तिन वर्ष पुरा भएकाे छ । २०७२ बैशाखमा गएकाे विनाशकारी भुकम्पमा परेर हजाराैले ज्यान गुमाउनुका साथै संरचनाहरू क्षतिग्रस्त भएका थिए । तर भुकम्प गएकाे अाज …

Read More

नेतृत्वविहिन सर्वाेच्च, प्रधानन्यायधिस नियुक्तिकाे विवाद कहिले सम्म?

मञ्जु टेलर काठमाडाै । निर्वतमान प्रधानन्यायधिस गाेपाल पराजुलीकाे विवादास्पद पदमुक्ति भएपछि अहिले सर्वाेच्च अदालत नेतृत्ववहिन अवस्थामा छ । प्रधान न्यायधिस पराजुलीकाे पदमुक्तिकाे घाेषणा भएसंगै कायममुकायम प्रधानन्यायधिसकाे पद न्यायधिस दीपकराज जाेशीले …

Read More

लोकतन्त्र दिवसः गणतन्त्रको जग

काठमाडौँ ।  तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् विसं २०६३ वैशाख …

Read More

२० तस्बिरमा हेरौँ ऐतिहासिक जनआन्दोलन २०६२/६३!!

काठमाण्डाै, ११ वैशाख– आज देशभर लोकतन्त्र दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । जनताको आन्दोलनले निरंकुश राजतन्त्रलाई घुँडा टेकाएको यो दिन बैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउँदै आइएको छ। …

Read More

विदेशबाट पैसा पठाउदै हुनुहुन्छ!हेर्नुहोस् आजको विनिमय दर!

काठमाडौं, नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी अरेबियन रियालको खरिददर २८ रुपैयाँ १३ पैसा र विक्रिदर २८ रुपैयाँ २९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल …

Read More

यी हुन् कर्मचारीले मरिहत्ते गर्ने कार्यालय!कमाउ कार्यालयमा कर्मचारीको तछाड-मछाड!

कमाउ कार्यालयका रुपमा चिनिएका सरकारी कार्यालयमा जान अझै पनि कर्मचारीले मरिहत्ते गर्ने गरेका छन् । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका अनुसार मनग्ये अतिरिक्त कमाई हुने र कमिसन पनि रामै्र …

Read More

विमानस्थलबाट समातियाे दुर्इ किलाे सुन

काठमाडाै । त्रिभुवन विमानस्थलबाट दुर्इ किलाे सुन बरामद गरीएकाे छ । दुबर्इबाट नेपाल भित्रिएका एक भारतिय नागरीकबाट अाज  २ किलो सुनको झोल (लिक्वीड गोल्ड) बरामद गरीएकाे हाे । केमिकलको प्रयोग …

Read More

दुईवटा व्यानर राखेर एमाले-माअाेवादी संयुक्त कार्यक्रम शुरू

काठमाडाै । कार्यकर्ताको ब्यानरमा लेलिन र मार्क्सकाे फाेटाे नराखेकाे भन्दै  विरोधगरे पछि दुर्इ अाेटा व्यानर राखेर कार्यक्रम शुरू भएकाे छ ।  लेनिन जयन्तीकै दिन व्यानरमा लेनिनको फोटो नभएको भन्दै कार्यकर्ताले विरोध …

Read More

माओवादी बैठकमा प्रचण्डकाे ब्रिफिङः एकीकरणको मिति तोक्न सकिन्न

काठमाडौँ  । नेकपा (माओवादी केन्द) केन्द्रीय कार्यालयको आजको विस्तारित बैठकले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको बैठक सकारात्मक रुपमा अगाडि बढेको जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास …

Read More