समयसँगै यसरी बदलिए यी स्टार किडहरुका लुक, तस्बिर देख्नु भएमा तपाईलाई पनि लाग्न सक्छ जोडदार झट्का

काठमाडौँ- बलिउड फिल्म उद्योगमा एक से एक गुड लुकिंग स्टारहरु छन्। त्यस्तै ती स्टारहरुका छोराछोरी पनि निकै फेशनेबल छन्। आफ्ना बुबाआमा जस्तै उनीहरुका पनि सामाजिक सञ्जालमा धेरै फलोअरहरु छन्। मानिसहरु …

Read More

हू-ब-हू एक जस्तै नै देखिन्छ तर दिदी-बहिनी भने होइन कृति सेनन र दिशा पटानी

काठमाडौँ – भारतीय सिनेमा जगत(बलिउड) का अभिनेत्री आफ्नो लुकको कारण सधैँ नै चर्चामा हुन्छन्। उनीहरु प्राय: एक-अर्का भन्दा राम्रो देख्ने कोसिस गर्छन्। बलिउड फिल्म उद्योगमा यस्ता धेरै अभिनेत्रीहरु छन् जसको …

Read More

जोन अब्राहमका यी ५ फिल्म जसले बक्स-अफिसमा सबैभन्दा बढी कमाई गरी धूम मच्चायो

काठमाडौँ – बलिउडको सोलिड एक्सन हिरोहरुमध्ये एक जोन अब्राहम हामी सबैको मन पर्ने हिरो हुन्। अक्षय कुमार पछि यदि बलिउडमा अरु कोही देशभक्त छन् भने तिनी जोन हुन्। जोनको लगभग …

Read More

बलिउडका यी ५ फिल्म जहाँ अभिनेत्रीले हस्तमैथुन गरे

काठमाडौँ – हाम्रो समाजमा सेक्सको नाम लिने बित्तिकै सबैको बोली बन्द हुन्छ। किनकी यहाँ सेक्स एक यस्तो चीज हो जसको बारेमा कुरा गर्नु राम्रो मानिदैन्, अपाच्य हुन्छ र हामीले यौन …

Read More

साउथका टप अभिनेत्री भन्दा पनि बढी पारिश्रमिक लिँदै ‘शिवगामी देवी’, एक फिल्म लागि यति करोड लिँदै

काठमाडौँ – दक्षिण भारतीय चलचित्र उद्योगको सुपरहिट फिल्म ‘बाहुबली’ मा काम गरेका सबै कलाकारहरुले अहिले संसारभर नयाँ पहिचान पाएका छन्। यो फिल्म हिट भए लगत्तै फिल्ममा काम गरेका सबै कलाकारहरुका …

Read More

अमिताभ बच्चन देखि ऋतिक रोशनसम्म यति महँगो कारमा घुम्छन् यी १० सुपरस्टार, कति छ त ती कारका मूल्य ?

काठमाडौँ – बलिउड कलाकारहरु फिल्मका आफ्नो अभिनयको कारण प्राय: चर्चामा हुन्छन्। त्यस्तै उनीहरु आफ्नो जीवनशैली पनि अरु भन्दा फरक होस् भन्ने चाहन्छन् र अरु भन्दा राम्रो देख्ने कोसिस गर्छन्। उनीहरु …

Read More

४ सन्तानकी आमा, चर्चित टेलिभिजन व्यक्तित्व एवं मोडेललाई बाथ टबमा प्रेमीसँग यस्तो अवस्थामा भेटिएपछि…

काठमाडौँ – चर्चित बेलायती टेलिभिजन व्यक्तित्व एवं मोडेल केटी प्राइस आफ्नो बोल्ड लुकको कारण सधैँ जसो चर्चामा हुन्छिन्। उनी प्राय: फ्यानहरु माझ आफ्ना तस्बिरहरु शेयर गरिरहन्छिन्। हालै एक पटक फेरि …

Read More

२०१८ को फिफा वर्ल्डकपमा पनि वाका-वाकाले नै धूम मच्चाउँदै, आजसम्म बन्न सकेन यो भन्दा राम्रो गीत

काठमाडौँ – हरेक फिफा वर्ल्डकप अघि एक आधिकारिक गीत सार्वजनिक हुन्छ र अन्य थुप्रै गैर-आधिकारिक गीतहरु पनि आउँछन्। २०१८ फिफा वर्ल्डकप भन्दा अघि अमेरिकी गायक निक्की जेमको आधिकारिक गीत मेमा …

Read More

अभिनेत्री सन्नी लियोनी अस्पताल भर्ना: अचानक के भयो उनलाई ?

एजेन्सी – पोर्न स्टार हुँदै बलिउडमा प्रवेश गरेकी अभिनेत्री सन्नी लियोनी अस्पताल भर्ना भएकी छन्। यतिबेला एउटा टिभी शो स्प्लिट्सविला सीजन ११को छयांकनक रहेकी उनी अचानक विरामी परेकी हुन्। उनलाई अहिले …

Read More

प्रियंका र निक पहिलोपटक खुलेआम देखिए यस्तो अवस्थामा, गए डिनर डेट!

एजेन्सी,  बलिउड चर्चित अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय एक व्यक्तिसंको प्रेमको कारण चर्चामा छिन्। उनि अमेरिकी गायक निक जोन्सको साथ प्रेमसम्बन्धमा रहेको खबर सामाजिक संजालमा निकै भाइरल भएको छ। प्रियंका र निकलाई प्राय: …

Read More