सय वर्षीय राष्ट्रकविको यस्तो छ अन्तिम चाहना [ भिडियो अन्तरबार्ता ]

काठमाडौँ- लमजुङको मस्र्याङदी गाउँपालिका–६, पुस्तुन बाहुनडाँडामा विसं १९७६ असोज ७ गते जन्मिएका राष्ट्रकवि माधव प्रसाद घिमिरे आजबाट १०० वर्ष पुगेका छन्। आफ्नो जीवनमा कविता र सिर्जनालाई प्रमुख प्राथमिकता दिएर नेपाली …

Read More

बम्जनले म समेत गरेर ५ बालिकाहरुको बलात्कार गरे, मेरो बुवा बम्जनसंगै बस्नुहुन्छ [भिडियो सहित]

काठमाडौँ,  भदौ ३१ । केहि समय पहिले आफूलाई ‘लिटिल बुद्ध’ भनेर प्रचार गर्दै आएका रामबहादुर बम्बजन ‘धर्मगुरु’  माथि अहिले १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप लागेको छ । शनिबार  बलात्कार पिडित भनिएकी १८ वर्षीय  आनीले ललितपुरमा …

Read More

सानैमा आमाबुवा गुमाएकी साबीले एसईईमा ल्याईन् ४ जिपिएका साथ उत्कृष्ट अंक [ भिडियो ]

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिस्थित इमाडोलमा रहेको  अनन्त माध्यमिक विधालयमा अध्ययनरत साबी  बि.क.ले यस वर्षको एसईई परिक्षमा ४ जिपिएका साथ उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएकी छिन्। भविष्यमा राम्रो पढेर डाक्टर बन्ने सपना बोकेकी साबी  बि.क., आमाबुवा सानैमा गुमाएकी एउटी टुहुरी …

Read More

नेवार बस्तीमा पुगेर किन यसरी ‘छमछम नाचे’ गायक धिरज राई (भिडियोसहित )

काठमाडाै । केहि समय अगाडि टुडिखेलमा एमाले अध्यक्ष केपी शर्मा ओलीको अतिथ्यतामा करीब ५० हजार भन्दा बढी  भेला गरेर बुद्ध नेपालमा जन्मेका हुन् भनि अभियान चलाएका धिरज रार्इलार्इ करीब ३० किलाेकाे फूलकाे माला लगार्इ सम्मान गरीएकाे …

Read More

प्रचण्डले राजालाई भारतबाट पठाएको ‘एउटा पत्र’ले फेरिएको नेपालको राजनीतिक इतिहास ( भिडियो )

काठमाडाै । नेपाल बाैदिकमञ्चका अध्यक्ष एवम् नागरिक अान्दाेलनका अभियन्ता डा. केबी राेकायाले नेपालमा जतिसक्दाे चाँडाे शाहवंशिय राजसंस्था पुनस्थापना हुनुपर्ने बताएका छन् । नेपालकाे राष्ट्रियता जाेगाउनका निमित्त भएपनि राजतन्त्र अनिवार्य भएकाे …

Read More

नेपालकै सबै भन्दा सस्तो निजी स्कूल: जसको महिनाको शुल्क सुन्दा विश्वासनै लाग्दैन

काठमाडाै । नयाँ शैक्षिक सत्रकाे सुरूवातिसंगै अभिभावकलार्इ आफ्ना बच्चाहरूकाे लागी विद्यालय कुन राेज्ने भन्ने अन्याेलता हुने गर्दछ  । पछिल्लाे समयमा निजी विद्यालयप्रति बढ्दै गइरहेकाे क्रेजमा कारण पनि अधिकांस अभिभावकमाथि अार्थिक भार थपिदैँ …

Read More

प्रचण्डकै कारण केपी ओली ५ वर्ष प्रधानमन्त्री हुने सम्भावना छैन: डा. सुरेन्द्र केसी

काठमाडौँ, युरोपियन युनियनले नेपालकाे निर्वाचनबारे निकालेकाे प्रतिवेदन, राजनितिक दलहरूले विदेशीहरूलार्इ बेडरूम सम्मै लानुकाे उपज भएकाे बताएका छन । राजनितिक विश्लेषक डा. सुरेन्द्र केसीले विदेशीहरूले दिने अभिव्यक्ति सबै नेपाली राजनितिकाे परनिर्भताका …

Read More