चीनको भविश्यका बारेमा अन्तर्राष्ट्रिय समुदायको आशा बढ्दो : यस्तो छ सर्वेक्षणको नतिजा !

बेईजिङ, २१ पुस । चीनको भविश्यका बारेमा अन्तर्राष्ट्रिय समुदाय आशाबादी देखिएको एक सर्वेक्षणले देखाएको छ । चाइना नेशनल इमेज ग्लोबल सर्भेले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१६ देखि २०१७ सम्मको …

Read More

चिलीमा आठ हजार पटक भूकम्पका धक्का महसुस

सान्टीयागो, २१ पुस- चिलीमा सन् २०१७ मा ८ हजार ९४ पटक भूकम्पका सानाठूला धक्का आएको महसुस भएको छ । उक्त सङ्ख्या सन् २०१० यताको सबभन्दा उच्च रहेको राष्ट्रिय भ–ूभर्ग केन्द्रले …

Read More

अमेरीकाद्वारा पाकिस्तानलार्इ दिदै अाएकाे सैनिक सहायता निलम्बन

काठमाडाै ।  अमेरीकाले इस्लामवादी लडाकु समूहरूसँग जुध्नका लागि पर्याप्त काम नगरेको भन्दै पाकिस्तान लार्इ  उपलब्ध गराउँदै आएको सबै सुरक्षा सहायता निलम्बन गर्ने  भएकाे छ । पाकिस्तान सन् २००१ को सेप्टेम्बर ११मा   अमेरिकामा …

Read More

व्याननले मानसिक सन्तुलन गुमाएको भन्दै राष्ट्रपति ट्रम्पले गरे यस्तो टिप्पणी

वासिङ्टन, संयुक्त राज्य अमेरिका: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्वप्रमुख रणनीतिकार स्टिभ ब्याननले आफू ह्वाइट हाउसबाट बाहिरिएपछि मानसिक सन्तुलन गुमाएका टिप्पणी गर्नुभएको छ ।  हालै एउटा पुस्तकमा ब्याननलाई उद्धृत गर्दै …

Read More

रसियाले अमेरिकालाई यस्तो दियो कडा चेतावनी

मस्को, रसिया, एक वरिष्ठ रसियाली कुटनीतिज्ञले इरानमा मूल्य वृद्धिविरुद्ध विगत केही दिनदेखि भैरहेको आन्दोलनमा हस्तक्षेपकारी भूमिका नगर्न आग्रह गरेका छन् । विहीबार रसियाली उपविदेश मन्त्री सर्गेइ ¥याबकोभले राज्य सञ्चालित समाचार …

Read More

नयाँ वर्षको बिदामा थाइल्याण्डमा ३७५ जनाको मृत्यु

बैङकक । थाइल्याण्डमा नयाँ वर्षको अवसरमा दिइएको बिदाका बेलामा मात्रै भएका सवारी दुर्घटनामा परी कम्तीमा ३७५ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३६ सय जना घाइते पनि भएको सरकारी …

Read More

पेरुमा सडक दुर्घटनामा ४८ को मृत्यु

लिमा, १९ पुस । पेरुमा एक ट्रक र यात्रुवाहक बस एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा ४८ व्यक्तिको मृत्यु भएको छ । पेरुको राजधानी लिमाबाट १३० किलोमिटर उत्तरमा रहेको …

Read More

पश्चिम भारतमा सडक दुर्घटना, आठको मृत्यु

नयाँ दिल्ली, १९ पुस । पश्चिमी भारतीय राज्य राजस्थानमा भएको सडक दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ । प्रान्तीय राजधानी जयपुरमा ट्रक र टेम्पो …

Read More

तेस्राे विश्व युद्ध संकेत गदै अमेरीका र उत्तर काेरीया

मञ्जु टेलर । काठमाडौ । संसारका शक्तिशाली राष्ट् मध्येका ठुला राष्टमा गनिने अमेरीका र उत्तर कोरीयामा पछिल्लो समयमा आणविक बमको विषयलाइ लिएर विवाद बढ्दै गइरहेको छ। लगातार आणविक परिक्षण गदै …

Read More

भारत एसियाकै भ्रष्ट मुलुक: हेर्नुस् नेपालको कति औँ स्थानमा छ ?

काठमाण्डौं । भारत एशियाको सबैभन्दा बढी भ्रष्ट मुलुकको सुचिमा पहिलो स्थानमा परेको छ । अन्तराष्ट्रिय चर्चित म्यागेजिन फोब्र्सले एशियामा हुने भ्रष्टाचार र घुसखोरीको सम्वन्धमा गरेको एक सर्वेक्षणको नतिजा अनुसार भारत पहिलो नम्बरमा परेको हो । सन् २०१७ मार्च महिनामा उक्त …

Read More