चारा घोटालामा विहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई ३ वर्षको जेल

नयाँ दिल्ली । भारतको विहार राज्यका पूर्वमुख्यमन्त्री लालु प्रसाद यादवलाई भ्रष्टाचारको अभियोगमा तीन  वर्षको जेल सजाय सुनाइएको छ। चारा घोटालामा दोषी ठहरिएका यादवलाई शनिबार सिबीआईको विशेष अदालतले ३ वर्षको जेल सजाय …

Read More

उत्तरको सम्बोधनले ल्याएको तरङ्ग !

काठमाडौं । विश्वमा तरङ्ग सधैँ उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणले नै ल्याएको हुन्छ । कहिले हाइड्रोजन बम मिसाएर ६ म्याग्निच्युडको भूकम्प ल्याउने गरी, कहिले जापानको आकासको बाटोहुँदै क्षेप्यास्त्र हानेर त कहिले …

Read More

सलमान खानलाई खुलेआम ज्यान मार्ने धम्की : अखिर किन र कसले दियो यस्तो धम्की ?

एजेन्सी । भारतको राजस्थानका एक अपराधिक गिरोहमा संलग्न गुण्डा नाइके लॉरेंस बिश्नोईले विहिवार खुलेआअम सलमान खानलाई मार्ने धम्की दिएका छन्। प्रहरीले शुक्रवार ति गुण्डालाई व्यवसायीहरुलाई धम्काउने र अपहरण गर्ने गरेको आरोपमा जोधपुरको …

Read More

हैजाको प्रकोपका कारण विश्वविद्यालय बन्द !

लुसाका । जाम्बियामा हैजाको प्रकोप बढेपछि यहाँको सवैभन्दा ठूलो विश्वविद्यालय शुक्रबार देखि बन्द गरिएको छ । विश्वविद्यालय व्यवस्थापनले केही समयदेखि फैलिएको हैजाको प्रकोपका कारण विश्वविद्यालयमा पठन पाठनका साथै सवै काम …

Read More

सलमान खानलाई यी नामुद गुण्डाले दिए ज्यान मर्ने धम्की !

एजेन्सी – बलिउड स्टार सलमान खानलाई एक भारतीय कुख्यात गुण्डा नाईकेले ज्यान मर्ने धम्की दिएका छन्। भारतका विभिन्न राज्यहरुमा आफ्नो गुण्डा नाईके छवि बनेका अन्तर राज्य गुण्डागर्दी गिरोहका नाइके लरेन्स विश्रोईले विहीबार …

Read More

चीनको भविश्यका बारेमा अन्तर्राष्ट्रिय समुदायको आशा बढ्दो : यस्तो छ सर्वेक्षणको नतिजा !

बेईजिङ, २१ पुस । चीनको भविश्यका बारेमा अन्तर्राष्ट्रिय समुदाय आशाबादी देखिएको एक सर्वेक्षणले देखाएको छ । चाइना नेशनल इमेज ग्लोबल सर्भेले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१६ देखि २०१७ सम्मको …

Read More

चिलीमा आठ हजार पटक भूकम्पका धक्का महसुस

सान्टीयागो, २१ पुस- चिलीमा सन् २०१७ मा ८ हजार ९४ पटक भूकम्पका सानाठूला धक्का आएको महसुस भएको छ । उक्त सङ्ख्या सन् २०१० यताको सबभन्दा उच्च रहेको राष्ट्रिय भ–ूभर्ग केन्द्रले …

Read More

अमेरीकाद्वारा पाकिस्तानलार्इ दिदै अाएकाे सैनिक सहायता निलम्बन

काठमाडाै ।  अमेरीकाले इस्लामवादी लडाकु समूहरूसँग जुध्नका लागि पर्याप्त काम नगरेको भन्दै पाकिस्तान लार्इ  उपलब्ध गराउँदै आएको सबै सुरक्षा सहायता निलम्बन गर्ने  भएकाे छ । पाकिस्तान सन् २००१ को सेप्टेम्बर ११मा   अमेरिकामा …

Read More

व्याननले मानसिक सन्तुलन गुमाएको भन्दै राष्ट्रपति ट्रम्पले गरे यस्तो टिप्पणी

वासिङ्टन, संयुक्त राज्य अमेरिका: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्वप्रमुख रणनीतिकार स्टिभ ब्याननले आफू ह्वाइट हाउसबाट बाहिरिएपछि मानसिक सन्तुलन गुमाएका टिप्पणी गर्नुभएको छ ।  हालै एउटा पुस्तकमा ब्याननलाई उद्धृत गर्दै …

Read More

रसियाले अमेरिकालाई यस्तो दियो कडा चेतावनी

मस्को, रसिया, एक वरिष्ठ रसियाली कुटनीतिज्ञले इरानमा मूल्य वृद्धिविरुद्ध विगत केही दिनदेखि भैरहेको आन्दोलनमा हस्तक्षेपकारी भूमिका नगर्न आग्रह गरेका छन् । विहीबार रसियाली उपविदेश मन्त्री सर्गेइ ¥याबकोभले राज्य सञ्चालित समाचार …

Read More