भारतमा रेल दुर्घटनामा परी छ जनाको मृत्यु

नयाँ दिल्ली, भारतको उत्तर प्रदेश राज्यमा बुधबार एउटा रेल दुर्घटना हुदाँ त्यसमा सवार छ जनाको मृत्यु भएको छ । साथै अन्य ३० घाइते भएका समाचारमा जनाइएको छ । उत्तर प्रदेशका …

Read More

चीनले रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण गर्यो

जिक्वान, चीन,  चीनले जिक्वान अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट दुईवटा रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक मङ्गलबार प्रक्षेपण गरेको छ । चिनीया अधिकारीहरुका अनुसार यी दुबै उपग्रहहरु लङ मार्च–२सी रकेटको प्रयोग गरी अन्तरिक्षमा प्रक्षेपण …

Read More

युक्रेनी हतियार भण्डारमा बिस्फोट ! १० हजार स्थानीयबासीलाई सुरक्षितस्थलमा सारियो !

कीभ, युक्रेनको उत्तरी भेगमा रहेको एक सैनिक हतियार भण्डारमा मङ्गलबार बिहानै भएको बिस्फोट र आगलागीका कारण झण्डै १० हजार स्थानीयबासीलाई सुरक्षितस्थलमा सारिएको छ । स्थानीय अधिकारीहरुले राजधानी कीभबाट करिब १७० …

Read More

गत महिना देखि एकाएक बेपत्ता इन्टरपोलका अध्यक्ष मेङ होङवेईले दिए राजीनामा

बेइजिङ, गत महिना चीन भ्रमणमा रहँदा एकाएक बेपत्ता भएका भनिएका इन्टरपोलका अध्यक्ष मेङ होङवेईले राजीनामा दिएको चिनीया अधिकारीहरुले सोमबार घोषणा गरेका छन् । चिनीया कानुनको उल्लङ्घनको कथित आरोपमा मेङमाथि अनुसन्धान …

Read More

भारतमा इन्धनको मूल्यवृद्धि, नेपालमा पनि बढ्न सक्ने !

नयाँदिल्ली, भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मूल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ । नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर …

Read More

साउदी अरब सरकारका आलोचक पत्रकार खसोग्गी मारिएको दावी

इस्तानबुल, साउदी अरब सरकारको कटु आलोचक रहेका पत्रकार जमाल खसोग्गीको इस्तानबुलस्थित साउदी अरबको बाणिज्य दूतावासमा ‘हत्या’ गरिएको सञ्चारकर्मी तुरान किस्लास्कीले बताउनुभएको छ । टर्किस–अरब मेडिया एसोसिएसनका प्रमुखसमेत रहेका किस्लाकीले एपीसँग …

Read More

विरोध हुँदै गर्दा अमेरिकी सर्वोच्च अदालतमा क्याभाना नियुक्त

वासिङ्टन, विरोधका बीच अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभाना नियुक्त हुनुभएको छ । अमेरिकी संसदमा भएको मतदानमा क्याभानाको नियुक्तिको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो । न्यायाधीश क्याभानाको …

Read More

इन्डोनेसियामा गएको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार ५७१ पुग्यो !

पालु, इन्डोनेसिया, इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १ हजार ५७१ पुगेको छ । इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरका एक हजारभन्दा बढी घर …

Read More

टेलिफोनबाट तीन पटकसम्म तलाक भन्दा सम्बन्ध विच्छेद !

बाहरैच, उत्तर प्रदेश, उत्तर प्रदेशमा एक व्यक्तिले श्रीमतीलाई टेलिफोनबाट नै तीन पटकसम्म तलाक भनि तलाक दिएका छन् । मुस्लिम समुदायका नागरिकमा श्रीमानले श्रीमतीलाई मौखिकरुपमै ‘तलाक’ शब्द तीन पटकसम्म प्रयोग गरेमा …

Read More

भारतीय सैनिक विमान दुर्घटनाग्रस्त !

नयाँ दिल्ली, भारतको उत्तर प्रदेशमा शुक्रबार विहान एक सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा मानवीय क्षति नभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । सो विमानमा रहेका दुई जना …

Read More