कवि हुँदै ३ पटक प्रधानमन्त्री बनेका वाजपेयी अब सम्झनामा सीमित

• जीवन भण्डारी काठमाडौँ, ३१ साउन : प्रसिद्ध हिन्दी कविको परिचय बदल्दै तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल हुनुभएका अटल बिहारी वाजपेयी निष्ठावान् राजनीतिज्ञको अविस्मरणीय छवि छाडेर बिहीबार सधैँका लागि …

Read More

इक्वेडरको बस दुर्घटना हुँदा १२ जना कोलम्बियाली सहित १९ व्यक्तिको मृत्यु !

क्युटो, इक्वेडर- इक्वेडरमा एउटा बस दुर्घटना हुँदा १२ जना कोलम्बियाली नागरिकको ज्यान गएको छ । इक्वेडरमा भएको यस दुर्घटनामा परी आफ्ना १२ जना नागरिकको ज्यान गएको कोलम्बिया सरकारले बुधबार जानकारी …

Read More

इन्डोनेसिया भूकम्पः मृत्यु हुनेको सङ्ख्या ४६० पुग्यो

जाकार्ता,  मध्य इन्डोनेसियाको लोम्बोक द्वीपमा गत अगष्ट ५ मा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ४६० पुगेको प्रकोप नियन्त्रण निकायका एक अधिकारीले बिहीबार जानकारी दिएका छन् । यस भूकम्पमा …

Read More

चीन, अमेरिका व्यापार वार्ता अगष्टको अन्त्यमा !

बेइजिङ, चीनले व्यापार वार्ता पुनः सुरु गर्न अगष्टमा एकजना वरिष्ट मध्यस्थकर्तालाई संयुक्तराज्य अमेरिका पठाउने चीनको बाणिज्य मन्त्रालयले जनाएको छ । दुबै मुलुकबीचको व्यापार द्वन्द्व चर्किएपछिको यो पहिलो उच्चस्तरीय वार्ता हो …

Read More

मलेसियाली अदालतले कीम जोङ हत्याको सुनुवाई गर्ने आदेश

क्वालालम्पुर, ३१ साउन: मलेसियाको एक अदालतले उत्तर कोरियाली नेता कीम जोङ उनका भाइ कीम जोङ नामको हत्या आरोपमा मलेसियामा पक्राउ परेका दुई महिलाका सम्बन्धमा सुनुवाई गर्न आदेश दिएको छ । …

Read More

सैनिक शिविरमा आक्रमण, ४५ को मृत्यु !

काबुल, अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको सैन्य शिविरमा गएराति भएको तालिबान आक्रमणमा परी ४५ सैनिकको मृत्यु भएको छ । बाघलान प्रान्तको बाघलान–ए–मार्काजी जिल्लामा रहेको अल्लाहुद्दिन शिविरमा सयौंको सङ्ख्याका आएका तालिबान …

Read More

पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु

रोम, इटाली, २९ साउन : इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा एउटा पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको उप–यातायात मन्त्रीले मङ्गलबार जानकारी दिनुभएको छ । दुर्भाग्यबस दुखद घटनामा २२ जना …

Read More

लण्डन आक्रमणमा सम्लग्नमाथि कडा कारबाही हुनुपर्छ- ट्रम्प !

वासिङ्टन, संयुक्त राज्य अमेरिका, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार बेलायती संसदबाहिर गराइएको शङ्कास्पद आतङ्कवादी आक्रमणमा सम्लग्न ‘व्यक्तिहरू’ लाई हदैसम्म कडा कारबाही हुनुपर्ने बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटर पेजमा …

Read More

हवाई आक्रमणमा मृत्यु हुने बालबालिकाको सङ्ख्या ४० पुग्यो !

साना, हुथी विद्रोहीको बलियो प्रभाव रहेको उत्तरी यमनमा एक बस लक्षित भएको हवाई आक्रमणमा मारिने बालबालिकाको सङ्ख्या ४० पुगेको छ । साउदी अरेबियाआवद्ध संयुक्त सेनाको कारबाहीमा परी ५१ व्यक्तिको मृत्यु …

Read More

अस्पतालमा आगलागी हुँदा नौ जनाको मृत्यु

ताईपेई, ताइवान, ताइवानको राजधानी ताइपेईस्थित एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको अग्नी नियन्त्रकहरूले पुष्टी गरेका छन् । ताइवानी सरकारी समाचार संस्थाले दिएको जानकारी अनुसार ३३ विरामीसहित ४४ …

Read More