होटलमा आगजनी, १८ को मृत्यु!

गोङझाओ, चीन, चीनको एक मधुशाला (वार)मा आगजनी हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मङ्गलबार मध्यरातमा भएको आगलागी करिब १ बजे विहान नियन्त्रणमा ल्याइएको किङयुआनको प्रशासनले जनाएको …

Read More

माओवादीका कार्यकर्ताले जिल्ला शिक्षा अधिकारीको कुर्सीमै आगजनी गरेपछि……

कञ्चनपुर, नेकपा (माओवादी) केन्द्र निकट अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीले आज जिल्ला शिक्षा अधिकारीको कुर्सीमा आगजनी गरेका छन् ।घोषित कार्यक्रमअन्तर्गत जिल्ला शिक्षा अधिकारीलाई कार्यकक्षमै थुन्ने कार्यक्रम रहे पनि उहाँ कार्यालयमै नआएपछि …

Read More

सडकमा खेलिरहेका बालकलाई ठक्कर दिदाँ एक बालकको मृत्यु

बाजुरा,  बाजुराको बडिमालिका नगरपालिका–६ जडांगामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका टेकबहादुर बडुवालका ९ वर्षीय छोरा सुरेन्द्र बडुवाल रहेको छ । उनकोे घटनास्थलमै …

Read More

कारबाहीका स्रोह्र आतङ्ककारी एकैसाथ मारिए

काबुल, अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा भएको एक सुरक्षा कारबाहीमा कम्तीमा १६ तालिबान आतङ्ककारी मारिएका यहाँको गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । जाबुल प्रान्तको शामुल्जाय जिल्लामा सोमबार गरिएको सुरक्षा कारबाहीको क्रममा …

Read More

टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा चौधरीको मृत्यु!

सिमरा, बारा, जीतपुर सिमरा उपमहानगरपालिका–१५ डुमरवानामा टाटा सुमोको टक्करबाट आज एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय सिमरका अनुसार टाटा सुमोको ठक्करबाट स्थानीयवासी नन्दु चौधरीको मृत्यु भएको प्रहरीले …

Read More

भ्यानले पैदल यात्रीलाई ठक्कर दिँदा दशको मृत्यु,१५ घाइते!

टोरोन्टो, क्यानाडा, क्यानाडाको ठूलो सहर टोरोन्टोमा सोमबार भएको एक सडक दुर्घटनामा परी दश व्यक्तिको मृत्यु भएको छ । एक व्यक्तिले भाँडामा लिएको भ्यान पैदल यात्रुको लागि बनाइएको मार्गमा लगि जथाभावी …

Read More

सप्तरीमा हात्तीको आक्रमणबाट ४५ वर्षीया यादवको मृत्यु

राजविराज, सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित ठेलियामा हात्तीको आक्रमणबाट आज बिहान एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको आक्रमणबाट स्थानीयवासी ४५ वर्षीया दुर्गीदेवी यादवको …

Read More

बनेपामा एक व्यक्ति डुबिरहेको अवस्थामा फेला!शव परीक्षण हुँदै!

बनेपा,  बनेपा नगरपालिका–८ नेपाल विद्युत् प्राधिकरण चोक नजिकैको पोखरीमा आज बिहान एक शव फेला परेको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहका अनुसार बनेपा नगरपालिका–१ राय गाउँका अन्दाजी …

Read More

पढाउने बहानामा दुव्र्यवहार गरेका शिक्षा अधिकारीविरुद्ध बलात्कार मुद्दा!

गुलरिया, जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भएको छ । नेपालमाथि जिशिअ निवासमा पढाउने बहानामा यौन दुव्र्यबहार गरेको आरोप एक बालिकाले लगाएकी छन् । फुपुकोमा केही दिन …

Read More

सौर्य ऊर्जाबाट यसरी हुन्छ थोपा सिँचाइ

बनियानी, झापा, झापाको अर्जुनधारा नगरपालिकामा थोपा सिँचाइ प्रविधि भित्र्याइएको छ ।कृषिमा आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गर्ने उद्देश्यले सौर्य ऊर्जाबाट सञ्चालन हुने थोपा सिँचाइ प्रविधि भित्र्याइएको नगरपालिकाका कृषि विकास शाखाका प्रमुख …

Read More