आफ्नै श्रीमती बलात्कार गर्नेलाई ३ वर्ष जेल

ताप्लेजुङ । आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने श्रीमान्लाई तीन वर्ष जेल सजाय भएकाे छ । जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश कृपासुर कार्कीले बुधबार श्रीमान्लाई ३ बर्ष कैद सजाय र ५० हजार …

Read More

यस्तो छ सांस्कृतिक सहरको अाधुनिक सपना

शुक्रबार, ०१ असार २०७५। ६ किमी हाराहारी क्षेत्रफलमा फैलिएको सिंगो भित्री सहर। सहर छिर्नेवित्तिकै भेटिन्छ, मौलिकता कला संंस्कृति । दुई तलेसम्मका एकैनासे घर। प्रत्येक घरको छानोमा झिंगटी र बाहिरपट्टि कलात्मक …

Read More

नाम थाहा छ तर पत्नी चिन्दैनन् अनिल, सञ्जुदेवी पति

रौतहट – चन्द्रपुर नगरपालिका–८ का अनिल मल्लिकलाई पत्नीको नाम थाहा छ तर चिन्दैनन् । ६ वर्षीय नाबालक अनिलको विवाह भएकै तीन वर्ष बित्यो । पत्नीको नाम पनि अभिभावकले घोकाएर स्मरण …

Read More

भारतमा सम्पादकको गोली हानी हत्या

नयाँदिल्ली (बीबीसी) । जम्मु–कश्मीरको राजधानी श्रीनगरमा ‘राइजिङ कश्मीर’ अखबारका सम्पादक सुजात बुखारीको बिहीबार साँझ गोली हानी हत्या भएको छ । श्रीनगरको लालचोक सिटी सेन्टरस्थित कार्यालयबाट इफ्तारको भोजमा जाँदै गरेका ४८ वर्षीय बुखारीमाथि …

Read More

सांसदले भने, ‘बजेट फिक्सिङ गर्ने मन्त्रीलाई जेल हाल्नुपर्छ’

काठमाडौँ — आफ्नो निर्वाचन क्षेत्रमा प्रस्ताव गरेको योजनामा बजेट नछुट्याएको भन्दै सत्तापक्षकै सांसदहरूले मन्त्रीविरुद्ध आपत्तिजनक शब्द प्रयोग गर्न थालेका छन् । उनीहरूले मन्त्रीलाई जेल हाल्नुपर्नेसम्मको अभिव्यक्ति दिएका छन् । सत्तापक्षकै …

Read More

नेकपाको वरीयतामा कहिले ओली, कहिले प्रचण्ड अगाडि

काठमाडौं, १ असार – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आलोपालो बैठकको अध्यक्षता गर्दा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको वरीयता तलमाथि हुने गरी विधान बनाएको छ । दुवै अध्यक्षको हैसियत र …

Read More

बुद्धको जन्मस्थल लुम्बिनीलाई कुरुप बनाउँदै अर्घाखाँची सिमेन्ट, कारबाहीको माग गर्दै स्थानीयबासी

काठमाडौं । रुपन्देहीमा रहेको अर्घाखाँची सिमेन्टले सरकारी मापदण्ड विपरित काम गरेपछि स्थानीयबासीले उद्योगविरुद्ध कारबाहीको माग गरेका छन् । विशेष गरी विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलगायतका क्षेत्रमा वातावरण …

Read More

हारलाई अस्वीकार, गुटलाई मलजल : पौडेल समूहलाई ठेगान लगाउन देउवाले जन्माए अर्को समूह

काठमाडौं । कम्युनिस्टहरू शक्तिशाली भएका बेला नेपाली कांग्रेसका नेताहरू भने विभाजित भएका छन् । सभापति शेरबहादुर देउवाले कमजोर ठानेका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी र प्रकाशमान सिंहसहितका नेताहरूले कांग्रेसलाई …

Read More

अख्तियारको प्रमुख बन्न राई र पौडेलबीच प्रतिस्पर्धा, आयल निगमको घोटालामा मुछिएका थिए राई

काठमाडौं । संसद नियमावली पास भएर प्रधानन्यायाधीशमा दीपकराज जोशी सिफारिस भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि नियुक्ति प्रक्रिया शुरु भएको छ । संवैधानिक परिषद्ले मंगलबार प्रधानन्यायाधीशमा जोशीलाई सिफारिस गरेको थियो …

Read More