रेल सेवा अध्ययन गर्न भारतीय टोली नेपाल आउँदै

काठमाडौँ। राँझा विमानस्थल हुँदै कोहलपुरसम्म रेल सेवा विस्तार गर्न भारतीय अधिकारीहरूले स्थलगत अध्ययन गर्ने भएका छन् । भारतको गोरखपुर र गोन्डाका रेल अधिकारी सोमबार अध्ययनका लागि नेपालगन्ज आउन लागेका हुन् …

Read More

“उपत्यकामा साइकल लेन बनाउँछु”

काठमाडौँ, २७ फाल्गुन: जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले काठमाडौं उपत्यकामा साइकल लेन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।सानेपास्थित स्टार हस्पिटल र वर्ल्ड साइकल टुर क्याम्पेनद्वारा संयुक्त रूपमा आयोजित साइकल र्‍याली उद्घाटन गर्दै …

Read More

एम्बुलेन्स कुर्दाकुर्दै मृत्यु !

काठमाडौँ, २७ फाल्गुन: पातारासी गाउँपालिका-४ का धनबहादुर बुढालाई शनिबार दिउँसो उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटैमा मृत्यु भयो। ४२ वर्षीय उनलाई दमको व्यथाले च्यापेपछि बिहान घरबाट स्ट्रेचरमा बोकेर ल्याउँदै गर्दा ज्यान …

Read More

ओली सरकारको पक्षमा तीन चौथाइ मत

प्रधानमन्त्री केपी ओली नेतृत्वको वाम गठबन्धन सरकारले तीन चौथाइभन्दा बढीको समर्थन प्राप्त गर्ने भएको छ । प्रतिपक्षमा एक चौथाइभन्दा कम मात्र प्रतिनिधित्व हुने भएपछि प्रमुख प्रतिपक्षी कांग्रेसले ‘कार्यकारिणीको स्वेच्छाचारिता’ बढ्ने …

Read More

जलविद्युतमा प्रदेश १ सबल , प्रदेश २ सबैभन्दा कमजोर

काठमाडौँ, २७ फाल्गुन: सरकारले गरेको अध्ययनले प्रदेश १ जलविद्युत् उत्पादनमा सबैभन्दा बलियो देखिएको छ। जल तथा ऊर्जा आयोग सचिवालयले गरेको अध्ययनमा नेपालको कुल जलविद्युत् उत्पादन क्षमता ८२ हजार ९८७ मेगावाट देखिएकोमा …

Read More

चुनौतीको घेरामा गृहमन्त्री बादल, यस्ता छन् चुनौतीहरु

काठमाडौँ, २७ फाल्गुन: नेपाल प्रहरीको नेतृत्व परिवर्तनको संघारमा छ। प्रहरी महानिरीक्षक बन्न अहिलेदेखि नै आकांक्षीको दौडधुप सुरु भइसकेको छ। चैत २८ मा आईजीपी प्रकाश अर्यालले अनिवार्य अवकाश पाउँदैछन्। यो खबर …

Read More

शक्तिशाली प्रधानमन्त्री बन्दै ओली

काठमाडौँ, २७ फाल्गुन: प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा दुईतिहाइभन्दा बढी मत पाउने भएका छन्। प्रतिनिधिसभाको आइतबार अपराह्न बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव …

Read More

संसदबाट गायब खेलाडी : जसलाई संसद्ले ‘मिस’ गर्दै छ

काठमाडौँ, २७ फाल्गुन : अहिलेको संसद्मा पुराना दुई अनुभवी राजनीतिज्ञ छैनन् । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई संसद्मा ‘मिस’ गरिएको छ । बिजुक्छे पाँचपटक सांसद भए, सरकारमा कहिल्यै …

Read More

गोप्य सूचना अब सीधै प्रधानमन्त्रीलाई, यी हुन् प्रधानमन्त्री कार्यालय मातहत

सरकारले समग्र गोप्य सूचना सीधै प्रधानमन्त्रीसमक्ष पुर्‍याउने गरी संयन्त्र निर्माण अघि बढाएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार नेपालको भूराजनीतिलाई समेत ध्यान दिँदै ‘राष्ट्रिय सुरक्षा सल्लाहकार एकाइ’ तथा ‘स्वतन्त्र विज्ञ …

Read More

नेपाली भूमिमा असोजदेखि रेल

नेपाली भूमिमा आगामी असोजदेखि पुनः रेल कुद्ने भएको छ। चार वर्ष अघिसम्म सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल बन्द भए पनि भारत सरकारले नै पुनः नेपाली भूमिमा रेल कुदाउने भएको छ। न्यारोगेजमा …

Read More