जसले युएस बंगला ल्याए, उनैको ज्यान गयो

त्रिभुवन विमानस्थलभित्र नेपाली हवाई इतिहासकै सबैभन्दा ठूलो हवाई दुर्घटना भएको छ । बंगलादेश नागरिक उड्डयन प्राधिकरणको नियमनभित्र पर्ने युएस–बंगला एयरलाइन्सको ‘बम्बाडिएर (डिएच८डी)’ जहाज दुर्घटना हुँदा ४९ जनाको निधन भएको छ । चालक …

Read More

काठमाडौं-पोखरा घुम्न आएँ, श्रीमान् र छोरी बेपत्ता भए

म बंगलादेशी हुँ । मेरो घर राजधानी ढाकामा पर्छ । मेरो विवाह भएको करिब तीन वर्ष भयो । हाम्रो सानो बच्चा पनि छ । नेपालको सौन्दर्यबारे मैले पढेकी थिएँ । नेपाल घुमेर आएका साथीहरूले पनि …

Read More

भोलेबाबाको ताकमा युवतीहरू

‘एक जना महिला बिरामी भएर भोलेबाबा भनिने रामबहादुर चौधरीको घरमा आइन्। राधाजस्तै खचाखच मान्छे भरिएको आँगनमा उनलाई राखेर भोलेबाबा उर्फ रामबहादुरले। त्यसपछि झारफुक सुरु भयो, उनकी ‘पार्वती’ अथवा सुखड गाउँकी …

Read More

अवैध चोरीका मोबाइल बन्द गर्न यस्तो तयारी

काठमाडौँ, २९ फाल्गुन: अवैध मोबाइललाई बन्द (ब्लक) गर्न विनियमावलीको तर्जुमा भइरहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । अन्तराष्ट्रिय परामर्शदाताको सहयोगमा विनियमावली बनाउन लागिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । यो …

Read More

यस्तो छ नेपालमा विमान दुर्घटनाको इतिहास

काठमाडौँ। विश्वको धेरै हवाई दुर्घटना हुने मुलुकहरुमा नेपाल पनि पर्छ । एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा एयर ट्राफिक पनि धेरै छ । डाँडाकाँडाले घेरेको राजधानी काठमाडौंमा अवतरण गर्ने क्रममा त कहिले …

Read More

‘काम छ’ भन्दै बाहिर बोलाएर यसरी भयो मेयरमाथि गोली र खुकुरी प्रहार

कैलाली – कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि सोमबार राति अज्ञात समूहले गोली र खुकुरी प्रहार गरेको छ । गम्भीर घाइते चौधरीको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि नेपालगन्ज मेडिकल कलेज …

Read More

हेर्दाहेर्दै खस्यो विमान : प्रत्यक्षदर्शी

काठमाडौँ, २९ फाल्गुन: हामी अफिसको सातौँ तलमा बैठकमा थियौँ त्यहाँबाट विमानस्थलको सम्पुर्ण दृश्य राम्ररी देखिन्थ्यो । करिब दुई बजेर १६ मिनेट गएको थियो । मैले बंगलादेशको युएस बंगाल जहाज पेप्सीकोला …

Read More

घाइतेका अश्रुमिश्रित खुसी

काठमाडौँ, २९ फाल्गुन: भाग्यले बाँचेको महसुस गरिरहेका मेहदी हसन सोमबार साँझ काठमाडौं मेडिकल कलेजको शड्ढयामा रोइरहेका थिए । २९ वर्षीय उनले दायाँ हातले मोबाइल उठाएर आफू सकुशल भएको जानकारी परिवारलाई …

Read More

यसरी भएको रहेछ विमान दुर्घटना ! (पूर्ण विवरण सहित)

काठमाडौँ, २९ फाल्गुन: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र अहिलेसम्मकै ठूलो विमान दुर्घटना भएको छ । चालक दलका सदस्यसहित ७१ जना सवार यूएस बंगला विमान सोमबार दिउँसो २.१८ बजे दुर्घटनामा परेको हो । …

Read More

प्रधानन्यायाधीशविरुद्ध न्यायाधीश !

काठमाडौँ, २९ फाल्गुन: सर्वोच्च अदालतका न्यायाधीश प्रधानन्यायाधीश गोपाल पराजलीवरुद्ध उभिएका छन् । नेपालको न्यायिक इतिहासमा प्रधानन्यायाशीशविरुद्ध न्यायाधीश उभिएको सम्भवतः यो पहिलो पटक हो । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित …

Read More