प्रचण्डद्वारा काँग्रेसले मार्ग प्रशस्त नगरेको भन्दै असन्तुष्टि व्यक्त

काठमाडौँ, १९ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएर नयाँ सरकार निर्माणको प्रक्रिया शुरु नगरेकामा असन्तुष्टि व्यक्त गरेका छन्  । पार्टी कार्यालय …

Read More

धनकुटालाई प्रादेशिक राजधानी बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ, १९ पुस । प्रदेश नं १ को प्रदेश प्रमुखको मुकाम र प्रदेशसभा पहिलोपटक धनकुटामा गर्न माग गर्दै धनकुटावासीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । धनकुटाबाट राजधानीमा आएको …

Read More

विरामी ओलीलाई भेट्न प्रचण्ड बलकोट जाँदै…

काठमाडौं । केहि दिनदेखि विरामी भएर बलकोटस्थित आफ्नै निवासमा आराम गरिरहेका पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओली निवास बालकोट जाने भएका छन्। आजै …

Read More

पश्चिम भारतमा सडक दुर्घटना, आठको मृत्यु

नयाँ दिल्ली, १९ पुस । पश्चिमी भारतीय राज्य राजस्थानमा भएको सडक दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ । प्रान्तीय राजधानी जयपुरमा ट्रक र टेम्पो …

Read More

क्रिकेटर पृथु बाँस्कोटासहित १० जनाबिरुद्ध ठगी मुद्दा दायर !

काठमाडौं । किर्केटर पृथु बाँस्कोटासहित १० जनाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँले ठगि मुद्दा दर्ता गरेको छ। परिसरले दरवारमार्गमा रहेको डेजाभू डिस्कोका १० जना संचालकविरुद्ध ठगी मुद्दा दर्ता गरेको हो  । केहि समय …

Read More

सिलवाल पक्राऊ पुर्जी प्रकरण: गलत प्रचार भएको सनसनीपूर्ण खुलाशा (पत्रसहित)

काठमाडौं, १९ पुस । ललितपुर क्षेत्र नम्बर १ बाट जननिर्वाचत नेकपा एमालेका प्रतिनिधि सभा सदस्य एवं पूर्वडीआईजी नवराज सिलवाललाई नेपाल प्रहरीले पक्राउ पुर्जी जारी भएको भन्ने खबर गलत भएको खुल्न आएको  छ। …

Read More

ग्राण्डी हस्पिटलले नयाँ बसपार्कभित्र निःशुल्क स्वास्थ्य सेवा दिने

काठमाडौँ ।  लामो यात्रा गरेर काठमाडौँ आएका यात्रु र चालकलाई लक्षित गरेर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नयाँ बसपार्कमा निःशुल्क परामर्श तथा स्वास्थ्य सेवा शुरु गरेको छ । अस्पतालले पाँचौँ वार्षिकोत्सवका अवसरमा …

Read More

तरकारी खेतीबाट वार्षिक ४५ लाख आम्दानी

फलेवास, पर्वत, १९ पुस । प्रशस्त धन कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने मान्यता बोकेका युवालाई यहाँका एक युवाले चुनौती दिएका छन् । कुश्मा नगरपालिका–३ आम्बोटमा विगत पाँच वर्षदेखि व्यावसायिक …

Read More

फरार भनिएका संसाद नवराज सिलवालको आयो यस्तो कडा प्रतिकृया !

काठमाडौँ । पूर्व डिआईजी तथा नेकपा एमाले नेता ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद नवराज सिलवाल यतिबेला मलेसियाको क्वालालम्पुरमा छन् भने यता उनलाई पक्राउ गर्न भन्दै प्रहरीले पक्राउ पुर्जी जारी गरेको …

Read More

भारत एसियाकै भ्रष्ट मुलुक: हेर्नुस् नेपालको कति औँ स्थानमा छ ?

काठमाण्डौं । भारत एशियाको सबैभन्दा बढी भ्रष्ट मुलुकको सुचिमा पहिलो स्थानमा परेको छ । अन्तराष्ट्रिय चर्चित म्यागेजिन फोब्र्सले एशियामा हुने भ्रष्टाचार र घुसखोरीको सम्वन्धमा गरेको एक सर्वेक्षणको नतिजा अनुसार भारत पहिलो नम्बरमा परेको हो । सन् २०१७ मार्च महिनामा उक्त …

Read More