हाम्रो बारे

बिगुल न्यूज – निष्पक्ष समाचार र विचारको आधार

बिगुल न्यूज डट कम बिगुल मिडिया प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । बिगुल न्यूज, हरेक क्षेत्रको समाचार तपाईसम्म पुर्‍याउनका लागि अहोरात्र लागिरहेको छ । बिगुल न्यूजले ताजा, गहन र खोजमूलक समाचार, निष्पक्ष विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । आम जनजीवन र स्वास्थ्य तथा स्वस्थ मनोरञ्जनका कुरालाई पनि हामीले प्राथमिकताका साथ प्रस्तुत गर्दै जानेछौँ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा बिगुल न्यूज कहिल्यै पनि कसैसँग सम्झौता गर्ने छैन । हरेक क्षेत्र वर्ग र समुदायका विषयहरुलाई समानुपातिक रुपमा उठाउने प्रयास निरन्तर गर्नेछौँ । हामी ब्रेकिङ्ग भन्दा पनि विस्तृत खबर दिने प्रयास गर्नेछौँ ।

राजनीतिक, आर्थिक तथा सामाजिक सरोकारका विषयवस्तुहरुको साथै अन्य जानकारीमूलक सामग्रीहरु हाम्रा प्राथमिकताका समाचार हुन् ।

संस्थापक 

प्रशुन थापामगर

कृष्ण बाबु पाण्डे

अध्यक्ष, प्रबन्ध निर्देशक 

नविन चन्द्र कुँवर

सम्पादक

युव बहादुर गाहा मगर

संवाददाता

दशरथ भण्डारी

श्रीदेवी घिमिरे