माघे संक्रान्तिबाट खुल्दै यी राशिको भाग्य, गर्नेछन् खुब प्रगति !

वैदिक ज्योतिष शास्त्रका अनुसार प्रत्येक ग्रहले निश्चित समयावधिमा एक राशिबाट अर्को राशिमा प्रवेश गर्ने गर्दछ। जसको प्रभाव मानव जीवन र पृथ्वीमा देखिन्छ। १२ वर्षपछि बृहस्पति ग्रह मीन राशि छोडेर मेष राशिमा प्रवेश गर्न लागेको छ। जसको प्रभाव सबै राशिका मानिसहरुमा देखिनेछ। तर त्यहाँ ३ राशि छन्, जसका लागि यस समयमा लाभ र प्रगतिको प्रबल सम्भावना रहेको छ। जान्नुहोस् ती राशि कुन-कुन हुन् ?

कन्या राशि

माघे संक्रान्तिपछि कन्या राशिका लागि भाग्यको ताला खुल्न सक्छ । कन्या राशिको पाँचौं घरमा त्रिग्रही योग बन्नेछ। यस घरलाई सन्तान, प्रेम विवाह र उच्च शिक्षाको कारक घर मानिन्छ। यस्तो अवस्थामा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिले राम्रो नतिजा पाउनेछन्। सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ। अविवाहितहरूका लागि विवाहको प्रस्ताव आउन सक्छ।

तुला राशि

तुला राशिका व्यक्तिहरूलाई मकर राशिमा बनेको त्रिग्रही योगबाट अपार सफलता मिल्ने सम्भावना छ। घर-जग्गाको काममा शुभ समाचार मिल्नेछ। लगानीका लागि समय अनुकुल छ। सवारी साधन, जग्गा तथा भवन किन्न सकिनेछ। रोजगारी भएकाले नयाँ कामको अवसर मिल्नेछ । व्यापारीले नाफा कमाउनेछन्।

धनु  राशि

धनु राशि भएका व्यक्तिका लागि मकर राशिमा सूर्य, शनि र शुक्रको संयोग वरदानभन्दा कम हुँदैन। यस समयमा धनु राशिका व्यक्ति भाग्यशाली साबित सक्नुहुन्छ। काममा आउने समस्याको अन्त्य हुनेछ। आकस्मिक धन लाभ हुनसक्छ। व्यापार-व्यासयाले गति लिनेछ । यात्राको सम्भावना रहेको छ।

अर्को समाचार:

संक्रान्ति पहिले नै बदलिनेछ यी राशिको भाग्य, हुनेछ माता लक्ष्मीको कृपा!