यस महिनाको बाँकी २० दिन दुई ग्रहको राशि परिवर्तनले यी राशिलाई अत्यन्तै शुभ हुँदै, कुन-कुन राशि ?

ज्योतिषशास्त्रमा ग्रहहरूको संयोग हुनुलाई निकै महत्वपूर्ण मानिन्छ । यस समयमा बुध र शुक्र धनु राशिमा विराजमान छन्। बुध र शुक्र एउटै राशिमा विराजमान हुने भएकाले केही राशिका मानिसहरु भाग्यमानी साबित हुनेछन् । ज्योतिषशास्त्रमा बुध र शुक्र दुवैको विशेष स्थान छ। जब बुध र शुक्र शुभ हुन्छ तब मानिसको भाग्य पनि जाग्छ । बुध र शुक्रको संयोग वर्षको अन्त्यसम्म रहनेछ। बुध र शुक्रको संयोगले केही राशिका व्यक्तिलाई शुभ हेन भएको छ । जान्नुहोस् कुन-कुन राशि ?

मेष राशि

व्यापार व्यावसायमा लाभको सम्भावना रहनेछ । काममा सफलता मिल्नेछ । धन लाभ हुने सम्भावना छ । नोकरी तथा व्यवसायमा प्रगतिको सम्भावना छ  जीवनसाथीसँग सम्बन्ध सुमधुर हुनेछ । यस समयमा सबै तपाईलाई मद्दत गर्न तयार हुनेछन्।

कन्या राशि

कार्यस्थलबाट केही शुभ समाचार प्राप्त हुन सक्छ। परिवारमा खुशीको वातावरण रहनेछ। महिनाको अन्त्यमा केही शुभ समाचार प्राप्त हुन सक्छ।
भाग्यले साथ दिनेछ। आर्थिक पक्ष बलियो रहनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। धार्मिक तथा आध्यात्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । काममा सफलता मिल्नेछ।

धनु राशि

धनु राशि हुनेहरुका लागि यो समय वरदान भन्दा कम छैन । दाम्पत्य जीवन सुखमय रहनेछ। जीवनसाथीको सहयोग प्राप्त हुनेछ। काममा सफलता मिल्ने सम्भावना छ । नोकरी तथा व्यवसायमा लाभ हुनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले शुभ फल प्राप्त गर्नेछन्।

मीन राशि

मीन राशिका व्यक्तिलाई बुधको कृपाले आफ्नो काममा सफलता मिल्नेछ। आर्थिक पक्ष बलियो रहनेछ । कार्यस्थलमा तपाईको कामको प्रशंसा गर्नेछन्। भाग्यले साथ दिनेछ। दाम्पत्य जीवनमा खुशीको अनुभव हुनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। नोकरी तथा व्यवसायका लागि समय शुभ रहनेछ ।

अर्को समाचार:

साप्ताहिक राशिफल: मंसिर महिनाको यस साता शुभ-अशुभ कस्तो रहला हेर्नुहोस् साप्ताहिक राशिफल !