वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। मंसिर १९ गते सोमबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ। सोमबार भगवान गणेश-शिवको नाममा समर्पित हुने गर्दछ। सोमबार ग्रह-नक्षत्रको चालको आधारमा यी राशिलाई अन्यन्तै शुभ हुने भएको छ । जान्नुहोस् कुन-कुन राशि ?
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मन प्रफुल्लित रहनेछ । आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस् । काममा उच्च अधिकारीको सहयोग मिल्नेछ । आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। धर्मप्रति भक्ति रहनेछ। साथीभाइबाट धनलाभको सम्भावना छ । चिकित्सा खर्च बढ्न सक्छ। दाजुभाइको सहयोगले व्यापारमा फड्को मार्न सकिनेछ । लाभको अवसर मिल्नेछ । मान सम्मानमा बृद्धि हुनेछ ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
साथीभाइको सहयोगले आम्दानी बढाउने माध्यम बन्न सक्छ । सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ । जीवन साथीको सहयोग मिल्नेछ । व्यापार व्यवसायमा लाभको अवसर मिल्नेछ । बोलीमा नम्रता रहनेछ। शैक्षिक कार्यमा सफलता मिल्नेछ । पुरानो साथीसँग भेटघाट हुनसक्छ । यात्रामा जान सक्छ । वैदेशिक यात्रामा जाने सम्भावना छ ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
मन प्रसन्न रहनेछ । अनावश्यक क्रोध र बहसबाट टाढा रहनुहोस्। व्यापारमा वृद्धि हुनेछ । परिवारका ठूला व्यक्तिबाट धन आर्जन गर्न सकिनेछ । आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला । माताको सहयोग मिल्नेछ । सवारी साधनको सुख कम हुनेछ । आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस् सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ । व्यापार व्यवसाय बढ्न सक्छ। उच्च अधिकारीको सहयोग मिल्नेछ ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
काममा प्रगतिको बाटो खुल्नेछ । आम्दानी बढ्नेछ । सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ । आत्मविश्वास भरिपूर्ण रहनेछ। पारिवारिक समस्यामा ध्यान दिनुहोला । बाबुको सहयोग मिल्नेछ । आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला। धार्मिक संगीत तर्फ झुकाव बढ्नेछ। दाजुभाइको सहयोग मिल्नेछ । यात्रामा जानुपर्ने हुनसक्छ ।