जिन्दगीको आवश्यक चिज पैसा भरपुर मात्रामा हुनु भाग्यमानी हुनु भन्दा ठुलो हुन्छ । हातका केहि रेखाहरु बताउछ कि व्यक्तिले जीवनमा कति सुख, सम्ब्रद्धि प्राप्त गर्नसक्छ ।
व्यक्ति कत्तिको भाग्यमानिछ भनेर उसको हातमा भएको रेखा र हातमा बनेको आकृतिले जनाउछ । हातको रेखा र केहि खास परिस्थिति बताउछ कि व्यक्तिले जीवनमा कति मान सम्मान तथा धन कमाउन सक्छ । आज हामि यस पोस्ट मार्फत हस्त रेखाको शास्त्र अनुसार रेखाहरुको आकृति र स्थितिको बारेमा जान्दछौ । जुन धरै शुभ हुन्छ ।
यसति स्थितिमा मानिन्छा शुभको प्रतिक
– यदि व्यक्तिको हातमा जीवन रेखा गोलाईमा छ र मस्तिष्क रेखा दुइ भागमा बढीएको छ र त्रिकोण बनेको छ भने यस्तो अवस्थामा धनको मामलामा धरै शुभ मानिन्छ । यस्तो व्यक्तिसँग धेरै पैसा हुन्छ। साथ-साथै यस्ता व्यक्तिले आम्दानीको विभिन्न श्रोत प्राप्त गर्छन्।
-बाक्लो र फराकिलो हस्त रेखा शास्त्रमा शुभ मानिन्छ । यसको साथ-साथै औलाहरु पनि मारम छन् भने यस्ता व्यक्तिले धरै पैसा कमाउछन् ।
– भाग्य रेखा मणिबन्धबाट सुरु भएर शनि पर्वत तर्फ गएको रेखा स्पष्ट छ भने व्यक्ति धनवान हुन्छ । यस्ता व्यक्ति व्यपार बिजनेसमा धरै प्रगति गर्छन् ।
– यदि हातको शनि पर्वतको माथि २ वा २ भन्दा बढी रेखा छन् भने पैसाको मामलामा भाग्यमानी हुन्छन् ।