भोलि कार्तिक १९ गते तपाईको दिन कस्तो रहला ?

मेष

तपाईको दीनम राम्रो रहेको छ। व्यपार सम्बन्धित कार्यको लागि लाभदायी दिन रहेको छ।  शेयरमा  आर्थिक लाभ हुनेछ ।

वृष

आलस्य र व्यग्रता बनिरहनेछ।  त्यसैले स्वास्थ्यको ध्यान दिनुहोला। अग्नि, जल र अकस्मात हुने केहि घटनाबाट टाढा रहनुहोस्।व्यपारीलाई लेन-देनबाट नाफा हुनेछ। व्यवसायमा उन्नति हुनेछ।

मिथुन

नकारात्मक विचारलाई मनबाट टाढा राख्नुहोला। खान-पानमा ध्यान दिनुहोला। आकस्मिक खर्च हुनेछ। मानसिकरुपले अस्वस्थ हुनुहुनेछ । सन्तानको प्रश्नले मानसिक व्यग्रता बढ्नेछ।

कर्क

विचारमा  अनिर्णयक्ता रहनेछ। अचानक खर्च हुनेछ। साथीसँग मतभेद बढ्नेछ। कामकाजमा परिस्थिति अनुकूल रहनेछ। रिसलाई काबुमा राख्नुहोला।  नयाँ कामको सुरुवात नगर्नु नै राम्रो होला।

सिंह

विदेश स्थित व्यवसायीजनबाट लाभ हुनेछ। आकस्मिक खर्च हुनेछ। साथीसँग मतभेद भएपनि परिस्थिति अनुकुल रहनेछ।नयाँ कार्यको प्रारम्भ आज  नगर्नुहोला।

कन्या

तपाईको दिन सुख र शान्तिपूर्वक बित्नेछ।व्यपारको लागि दिन निकै राम्रो रहेको छ। स्वास्थ्य राम्रो हुनेछ।  व्यवसायमा वातावरण राम्रो रहनेछ।

तुला

शारीरिक स्फूर्ति र मानसिक प्रसन्नताको  अभाव रहनेछ।  परिवारमा  उग्र वातावरण रहनेछ । मध्यान्नपछि शारीरिक र मानसिक स्थितिमा सुधार हुनेछ।

वृश्चिक

व्यवसायीजनको लागि दिन अनुकुल छ। तर मध्यान्नपछि शारीरिक र मानसिक प्रतिकूलता रहनेछ। खान-पानको  व्यवस्था समय अनुसार हुनेछैन। निन्द्रा पनि चाहेको बेला आउनेछैन।

धनु

स्वास्थ्य राम्रो रहनेछ। आर्थिक लाभ हुनेछ। विधार्थीले विद्या -अभ्यासमा धेरै ध्यान दिनुपर्ने हुन्छ। शरीर र मन दुवै स्वस्थ रहनेछ।  शत्रुले सफलता प्राप्त गर्दैनन्।

मकर

व्यवसाय र व्यपारमा  अनुकुल वातावरण रहनेछ। तपाईको हरेक कार्य सरलताले पूर्ण हुनेछ। जीवनमा आनन्दको मात्रा बढ्नेछ। तर मध्यान्नपछि तपाईको विचारमा  नकारात्मकताको भाव वृद्दि हुनेछ।

कुम्भ

धार्मिक र सामाजिक कार्यमा खर्च हुनेछ। धेरै खर्च हुनेछ। मध्यान्नपछि तपाईको प्रत्येक कार्य  सरलतापूर्वक सम्पन्न हुनेछ । मानसिक शान्ति तपाईको मनमा छाईरहनेछ।

मीन

व्यावसायिक तथा अन्य क्षेत्रमा तपाईको दिन लाभदायक रहेको छ। मध्यान्नपछि हरेक कार्यमा केहि सावधानी अपनाउन आवश्यक छ। व्यावसायिक कार्यमा सरकारी प्रभाव बढ्न सक्ला।  मिहिनेत गरेअनुसार फल प्राप्ति कम हुनेछ।

https://www.ganeshaspeaks.com/hindi/pisces/pisces-tomorrow-horoscope.action

अर्को समाचार:

धेरै नै सुन्दर हुन्छन् यी ३ राशिका युवतीहरु, साथै आकर्षित पनि