भर्खरै काठमाडौँमा भूकम्पको कडा धक्का

Leaderboard Banner

काठमाडौँमा भर्खरै भूकम्पको कडा धक्का महसुस गरिएको छ।  बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो ।  भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा पनि महसुस भएको छ ।
२०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएपछि निरन्तर भूकम्पको धक्काका धेरै परकम्पा गईरहेका छन् । यो भूकम्प गोरखा भूकम्पको पराकम्पन हो या नयाँ भूकम्प भन्नेबारे पनि केही खुलेको छैन ।

 

प्रकाशित : बुधबार, बैशाख ११, २०७६०६:३७
अर्को समाचार:

सासुले प्रहरीकै अगाडी महिला उठाएर बुहारीलाई मरणासन्न हुनेगरि कुटाएपछि… [भिडियो]