के साच्चै राहुल गान्धीको प्रेम सम्बन्धमा छिन यी अभिनेत्री ? यस्तो छ खास कुरा

Leaderboard Banner

आफ्नो बोल्ड फोटोसुटलाई लिएर बेलाबेलामा चर्चामा आइरहने अभिनेत्री महिका शर्मा पछिल्लो समयमा फेरी पनि आफ्नो प्रेम सम्बन्धलाई लिएर चर्चामा आएकी छिन। यस पटक भने उनले कांग्रेस अध्यक्ष राहुल गान्धीलाई लिएर इंस्टाग्राम मार्फत एक पोस्ट शेयर गरेकी छिन जुन बिषय पछिल्लो समयमा सामाजिक संजालमा चर्चाको बिषय बनेको छ।

महिका शर्माले एक क्यापसनका साथमा राहुल गान्धीको फोटो शेयर गरेकी थिइन् जसमा राहुलले आफुलाई माया गर्ने र सबैको अनुहारमा मुस्कान ल्याउन जिम्मेवार उनि राजा हुन् समेत भनेकी छिन।

महिराले थपिन म उनको प्रेम सम्बन्धमा छु किनकि उनले आफ्नो आफ्नो क्रेजले गर्दा सबको मुहारमा मुस्कान ल्याईदिएका छन।  जुन एक राजाको लागि आवश्य पनि रहेको छ।

उनले यस्तो पोस्ट वास्तवमै लेखेकी हुन् या उनलाई ब्यङ्ग गरेकी हुन् भन्ने कुरा अहिलेसम्म जानकारीमा आएको छैन।

यसभन्दा पहिला महिकाले आफ्नो बिकिनी तस्बिर सामाजिक संजालमा शेयर गरि सबैको सामु ट्रोलको शिकार बन्न पुगेकी थिइन्

प्रकाशित : मङ्गलबार, बैशाख ०३, २०७६०९:१८
अर्को समाचार: