एपीएफ इन्सपेक्टरको लिखित परीक्षाको नतिजा सार्वजनिक ! हेर्नुहोस् उत्तीर्ण हुनेहरुको सूचीसहित !

Leaderboard Banner

काठमाडौँ- लोकसेवा आयोगले सशस्त्र प्रहरी बल (एपीएफ) को प्रहरी निरीक्षक (इन्सपेक्टर)को लागि लिएको लिखित परिक्षाको नतिजा आइतबार प्रकाशित गरेको छ।

पौस २७, २८, २९ र ३० गते लोकसेवा आयोगले लिएको लिखित परिक्षाको लिएको थियो। इन्सपेक्टरको पदमा खुलातर्फ २४, महिलातर्फ ४, आदिवासी जनजातितर्फ ६, मधेसीतर्फ ५, दलिततर्फ ३ र पिछडिएको क्षेत्रतर्फ १ जनाको लागि दरखास्त आह्वान गरिएको थियो।

प्रकाशित नतिजा अनुसार लिखित परीक्षामा खुलातर्फ ३०, आदिवासी जनजातितर्फ ८, मधेसीतर्फ १, दलिततर्फ १ जना नाम निकाल्न सफल भएका छन् ।

प्रकाशित : मङ्गलबार, माघ २९, २०७५१९:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

युनाइटेडमा पोग्बाको प्रभाव !