जग्गाको कित्ताकाट खुल्यो ! जग्गाको भाउ ह्वात्तै बढ्न सक्ने !

Leaderboard Banner

काठमाडौँ : गत साउन २६ गतेदेखि रोकिएको जग्गाको कित्ताकाट शुक्रबारबाट पुन खुल्ला गरिएको छ।

करिब डेढ वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट खुल्ला गरिएको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले पत्रकार सम्मेलनमार्फत जानकरी दिएकी हुन्।

मन्त्री अर्यालले एक्कासी कित्ताकाट रोकिँदा समस्या आईपरेको भन्ने जनगुनासो आएपछि पुन खुल्ला गरिएको जानकारी दिँदै कृषि योग्य जमिनको हकमा भने कित्ताकाट गर्न नपाइने बताईन।

जग्गाको कित्ताकाट गर्ने काम केहि समयका लागिमात्र खोलिएको उनले जानकारी दिईन।

प्रकाशित : शुक्रबार, पुष २७, २०७५१६:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

हातबाट खसेको मोबाइल पड्किँदा ७ वर्षीय बालकको मृत्यु ,आमा गम्भीर घाइते !