ह्वाइट बिकिनीमा दिशा पटानीले देखाइन् बोल्ड अवतार, हेर्नुहोस् तस्विर

Leaderboard Banner

एजेन्सी, बलिउडमा हाल मात्रै क्रिसमस डेको महोत्सव सकिएको  छ । बलिउडका स्टार्सले यस खास दिनलाई निकै सेलिब्रेशन गरे । कसैले खुब पार्टी गरे त कसैले आफ्नो परिवारको साथ क्रिसमस सेलिब्रेशन गरे । त्यहि दिशा पटानीले पनि खास अन्दाजमा क्रिसमस मनाएकी छिन् । दिशाले सामाजिक संजालमा आफ्नो बोल्ड अन्दाजबाट सबको दिल जितेकी छिन् ।

वास्तवमा क्रिसमस डेको मौका पारेर दिशाले आफ्नो एक बिकिनी पिक्चर पोस्ट गरेकी छिन् । यस तस्विरमा दिशाले आफ्नो बोल्ड अवतार देखाएकी छिन् ।  तस्विरमा दिशा व्हाइट कलरको बिकिनीमा देखिएकी छिन् ।

दिशाको निकै फ्यान पेज यस तस्विरलाई शेयर गरिरहेका छन् र तस्विर निकै भाइरल भैरहेको छ ।दिशा जब पनि कुनै बिकिनी तस्विर शेयर गर्छिन् त उनि कमेन्ट सेक्शन बन्द गरिदिन्छिन्।  तर यस पटक उनले यसो गरिनन् यस तस्विरलाई शेयर गर्दै दिशाले सामाजिक संजालमा, ‘मेरी क्रिसमस टू अल’ लेखिन् ।

 

प्रकाशित : बिहिबार, पुष १२, २०७५१६:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

कांग्रेसले यहि पुस १६ गते मेलमिलाप दिवस मनाउने !