प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त

Leaderboard Banner

काठमाडौँ, २९ मङ्सिर (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटको दुप्चेश्वरमा शुक्रबार राति भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

ट्वीटमार्फत उहाँले शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो भने १५ घाइते भएका थिए ।

प्रकाशित : शनिबार, मङि्सर २९, २०७५१८:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

स्थायी समितिको बैठक बस्नु अगाडी वामदेवको घरमा गोप्य वार्ता ! किन गोप्य वार्तामा प्रचण्ड पुगे ?