संसारका केही यस्ता दुर्लभ तस्बिर (फोटो फिचर)

Leaderboard Banner

काठमाडौँ-
आज हामी तपाईलाई संसारकै सबैभन्दा दुर्लभ तस्बिरहरु देखाउने छौ जुन हेर्दा आश्चर्यले भरिएको जस्तो देखिन्छ ।


यो फोटो संसारकै सबैभन्दा पुरानो फोटो हो । यस तस्विर फ्रान्समा सन् १८२५ मा लिइएको थियो ।


यस तस्विर १९९६मा लिइएको थियो । यो तस्विर त्यतिबेला ममिया आर.जेड ६ नामक क्यामेराबाट लिइएको थियो ।


यो तस्बिर जुन १९६३मा लिइएको थियो जव एक भियतनामी बौद्ध धर्मलम्बिले चाइनिज नीतिको बिरोधमा आफुलाई जलाएका थिए ।


यो तस्बिरलाई संसारकै सबैभन्दा हृदयविदारक तस्बिरमा लिइन्छ । यो तस्बिरमा भएका बालक सिरियाका ३ वर्षीय अयालन कुर्दीन हुन् । २०१५ सेपटेम्बर २ मा तुर्कीक एक जर्नालिस्तले यो तस्बिर लीएका थिए ।

स्कफ्ताफेल आइसल्याण्ड केभ

प्रकाशित : बिहिबार, मङि्सर २०, २०७५१८:०९
अर्को समाचार:

उड्न लागेको विमानको ढोकाबाट एयर होस्टेस खसेपछि ……