नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर बढुवा हत्याउने जोशीविरुद्ध मुद्दा दायर !

Leaderboard Banner

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवासमेत गरिएको अभियोगमा अरुणोदय निम्न माध्यमिक विद्यालय, डोटीका प्रधानाध्यापक नवराज जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाई शिक्षक पदमा कार्यरत रहेको आरोपमा जोशीले प्राथमिक तह द्वितीय श्रेणीमा बढुवासमेत भई सरकारी लाभ तथा सुविधा लिएको पाइएको आयोगले जनाएको छ ।

प्रकाशित : बिहिबार, मङि्सर २०, २०७५१७:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

दिल्लीमा पनि भेटियो निर्मलाको पोष्टर !