लक्ष्मीपुजाका दिन यस्तो देखियो काठमाडौँ

Leaderboard Banner

काठमाडौँ, २१ कात्तिक लक्ष्मी पूजाको साँझ हलचोक डाँडाबाट देखिएको स्वयम्भूलगायत काठमाडौँ उपत्यकाको मनोरम दृश्य देखियो। चारैतिर बत्तीको झिलीमिली भएकाले पनि उपत्यकाको मनोरम दृश्य देखिएको हो ।

हलचोक डाँडाबाट देखिएको दीपावलीको रमणीय दृश्य

काठमाडौँ उपत्यकाको मनोरम दृश्य

तस्बिर:  प्रदीपराज वन्त, रासस

प्रकाशित : बुधबार, कार्तिक २१, २०७५२३:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार: