मानो रोप्दा मुरी फल्यो ! किसानलाई धान भित्र्याउने चटारो ! हर्नुहोस् १० तस्विरमा

Leaderboard Banner

काठमाडौँ- नेपालमा मनसुन सक्रिय हुन् थालेपछि मुख्य बालीको रुपमा धान रोप्ने गरिन्छ। असार र साउन महिनालाई मानो रोपेर मुरी फलाउने समयको रुपमा पनि क् चिनिने गरिन्छ।

यी दुई महिनामा रोपेको धानको लगातार रेख-देख गरेपछि राम्रो फल मिल्ने हुँदानै “मानो रोपेर मुरी फलाउने” भन्ने भनाई प्रचलित भएको हो। कार्तिक र मङ्सिर महिनामा धान छुटेर किसानहरु मुरी भित्र्याउने गर्छन्।

बिगुल न्युजका सरोज दाहाल आज ललितपुर स्थिति खोकाना पूग्दा किसानहरु धान चुट्नमा व्यक्त देखिए। हेर्नुहोस् एखी तस्विरहरु :

-बिगुल न्युज 

प्रकाशित : बुधबार, कार्तिक १४, २०७५१४:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

गाई पालेरै लाखौं कमाइ