पूर्वराजाद्वारा शक्तिपीठमा पूजार्चना

Leaderboard Banner

काठमाडौँ, ३१ असोज : महाअष्टमीको दिन आज पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवीमन्दिरहरूमा पूजाअर्चना गर्नुभयो ।

उहाँले नक्साल भगती, शोभा भगवती, विजेश्वरी, नरदेवी, इन्द्रायणी सङ्कटा भगवतीको पूजा आराधनाका साथै फूलप्रसाद एवम् टीका ग्रहण गर्नुभयो ।

प्रकाशित : बुधबार, असोज ३१, २०७५२०:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

लागुऔषधसहित मनोज पक्राउ