तस्विरमा हेर्नुहोस थारु महिलाहरुको सखिया नृत्य!

Leaderboard Banner

कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका ८ बेलडाँडीमा रहेको सिद्धनाथ माध्यमिक विद्यालयले दशैंका अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमका अवसरमा परम्परागत पहिरनमा सजिएका थारु महिलाहरु सखिया नृत्य देखाउदै । सखिया नृत्य दशैंका अवसरमा देखाईने गरिन्छ । तस्वीर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

प्रकाशित : बुधबार, असोज ३१, २०७५१९:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आफ्नै कमाईले दशैँ मनाउने योजना!