ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु !

Leaderboard Banner
सांकेतिक तस्विर

भोजपुर, ट्याक्टरबाट खसेर टेम्केमैयङु गाउँपालिका–९ वलौटे भञ्ज्याङमा बिहीबार वार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको खोटेहाङ गाँउपालिका–२ का ३२ वर्षीया निङल्हामु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाँचधारेबाट किराना पसलको सामान लिएर घरतर्फ जाँदै गर्दा शेर्पाको को२त ४६१८ नं को ट्याक्टरबाट खसेर मृत्यु भएको हो । ट्र्याक्टर चालकलाई प्रहरी चौकी पाँचधारेले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : शुक्रबार, असोज २६, २०७५०९:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

गौशालाको सडकपेटीमा हिँडिरहेकी महिलालाई बसले ठक्कर दिँदा मृत्यु ! पहिचान खुल्न सकेन !