निर्मलाको बारेमा सनसनीपूर्ण खबर बनाएर युट्युबमा व्यापार

Leaderboard Banner

काठमाडौं – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त अहिले केहीका लागि पैसा कमाउने माध्यम बनेकी छन् ।

युट्युब च्यानलले निर्मलाका नाममा अन्धाधुन्दरुपमा व्यापार गर्दा निर्मलाका परिवारलाई थप मर्माहत बनाएको छ ।

घटनालाई तोडमोड गरेर युट्युब च्यानलमा राख्ने र पैसाकै लागि व्यापार गरिरहँदा पनि नियामक निकाय भने मुकदर्शक भएर बसेको छ । यो खबर आज शनिबार प्रकाशित ‘नेपाल समाचारपत्र’ राष्ट्रिय दैनिक अखबारमा छापिएको छ ।

प्रकाशित : शनिबार, असोज २०, २०७५०६:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

निर्मला हत्या प्रकरण : न्यायका लागि मृत्युको मुखबाट फर्केर बाँचेका चेतन भट्ट