आयल निगमले माग्यो ठूलो संख्यामा कर्मचारी ! एसईई उत्तीर्णले पनि दर्खास्त दिन सक्ने !

Leaderboard Banner

काठमाडौँ- नेपाल आयल निगम लिमिटेडले ठूलो संख्यामा दर्खास्त आह्वान गरेको छ । निगमले निर्देशकदेखि टेक्निसियनसम्मको पदमा दर्खास्त आह्वान गरेको हो।

आह्वान गरिएको पदहरुको लागि प्रवेशिका परीक्षा उतिर्ण गरेका देखि लिएर स्नातक उत्तीर्ण गरेकाहरुले दर्खास्त दिन सक्नेछन्। सबै पदको छनोटको लागि काठमाडौँमा परीक्षा दिन पाउने आयल निगमले निकालेको दर्खास्त आह्वान पत्रमा उल्लेख गरिएको छ।

बाँकि विवरणको लागि निम्न उल्लेखित सूचना हेर्नुहोस् :

प्रकाशित : शुक्रबार, असोज १९, २०७५११:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

व्यापारीको झमेलाले भन्सार ठप्प