आज बिहिबार यस्तो छ सुनचाँदीको मुल्य!

Leaderboard Banner

काठमाडौं, असोज ४ । आज बिहिबार  नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ। बुधबार  प्रतितोला ५८ हजार ४ सय  रुपैयामा  कारोबार भैरहेको छापावाला सुनको मुल्य आज पनि सोही मुल्यमा कायम  कायम रहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज  तेजावी सुनको मूल्य प्रतितोला ५८ हजार १ सय रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।बुधबार तोलामा एक्कासी ४ सय रुपैयाले बढेको सुनको मुल्यमा आज भने  आएको छैन ।

त्यस्तै, आज चाँदीको मुल्य भने तोलामा ५ रुपैयाले बढेको छ । बुधबार  प्रतितोला ७ सय २०  रुपैयामा कारोबार भएको चाँदीको मुल्य आज तोलामा ७ सय २५  रुपैयामा  कायम रहेको रहेको महासंघले जनाएको छ ।

प्रकाशित : बिहिबार, असोज ०४, २०७५११:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

खुसीको खबर! घट्यो सुनचाँदीको मुल्य