बिमस्टेक सम्मलेनको लागि बेहुलीझैँ सजाइयो काठमाडौँ ! हेर्नुहोस् तस्विरमा कस्तो भयो काठमाडौँ !

Leaderboard Banner

काठमाडौँ- बहुक्षेत्रीय प्राविधिकतथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मलेन काठमाडौँमा आगामी भदौ १४ र १५ गते हुँदैछ। विमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्ड सदस्य छन् ।

काठमाडौँमा हुन लागेको (बिमस्टेक) सम्मलेन चौँथो सम्मेलन रहेको छ। सम्मेलनमा भाग लिनको लागि सदस्य देशहरुका राष्ट्रप्रमुखहरु आउने कार्यक्रम रहेकोमा मंगलबार देखिनै आगमन शुरु हुने जानकारी प्राप्त भएको छ।

बिमस्टेक सम्मेलनको लागि काठमाडौँ बेहुली जस्तै सजाइएको छ । बिगुल न्युजको लागि सरोज दाहाल काठमाडौँको  विभिन्न ठाउँहरुमपुगेको नौलो काठमाडौँका केहि तस्विरहरु पठाउनु भएको छ ।

 

-बिगुल न्युज 

प्रकाशित : मङ्गलबार, भदौ १२, २०७५१५:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

“जब राती बुढी ताती “