स्टीभ म्याकरीले कयौ पटक आफ्नो ज्यान जोखिममा राखेर खिचेका यी ७ तस्विरहरु

Leaderboard Banner

एजेन्सी, अमेरिकाका फोटोग्राफर  स्टीभ म्याकरीले अफगानिस्तानको यात्रा गर्दा खिचेका केही फोटो संकलन गरेर राखेका छन् ।

उनले अफगानिस्तानमा बाहिरी शक्ति वा आन्तरिक विद्रोहीको सशस्त्र संघर्ष भइरहेको बेला आफ्नो ज्यान जोखिममा राखेर केहि फोटो खिचेका थिए।

त्यतिबेला स्टीभले लगातार ४० वर्षसम्म अफगानिस्तानको यात्रा गरेका थिए । यो यात्रामा उनले कैयौं स्मरणयोग्य फोटो खिचेका छन्  । कंधारको मरुभूमिदेखि काबुलको बजार र नूरिस्तानको नदीसम्मका फोटोहरु संकलित छन् ।

१९८४ मा उनले खिचेको एक अफगानी किशोरीको फोटो संसारका लगभग सबै ठूला म्याजिनमा छापिइसकेको छ । त्यतिबेला धेरै पटक आफ्नो ज्यान जोखिममा परेको उनले बताएका छन् ।

-एजेन्सी 

प्रकाशित : शनिबार, साउन २६, २०७५१७:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नाग पञ्चमीको अवसरमा नागदहमा देखिएको यस्तो चहलपहल !