नेपाली सेनामा जागिर खाने चाहनेहरुको लागि शुवर्ण अवसर ! यस्ता छन् आवश्यक योग्यता !

Leaderboard Banner

काठमाडौं । नेपाली सेनामा विभिन्न पदमा जागिर खाने अवसर आएको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले जारी गरेको सूचना अनुसार उसले विभिन्न पदहरुमा लागि दरखास्त आह्वान गरेको छ।

निर्देशनालयले आज (मंगलबार) सूचना जारी गर्दै प्राविधिक सुवेदार, लेखा जमदार कर्मचारी, पाइलट आदि पदमा भर्ना दरखास्त आह्वान गरेको हो ।

योग्यता पुग्ने र इच्छुक व्यक्तिले सूचना अनुसार प्रक्रिया पुर्याएर दरखास्त दिने सकिनेछ । अन्य थप जानकारी लिनको लागि तलको सुचना अध्ययन गर्नुहोला।

-बिगुल न्युज 

प्रकाशित : आइतबार, साउन २०, २०७५१२:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

डुबेर बेपत्ता भएका तीन विद्यार्थीहरुको अझैसम्म शव निकाल्न सकिएन ! सेना परिचालन गरिने !