९ तस्विरमा हेर्नुहोस् डा.केसीको समर्थनमा रहेको सामूहिक नागरिक सत्याग्रहमा यस्तो देखियो !

Leaderboard Banner

काठमाडौँ, चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डा गोविन्द केसीका समर्थक अहिले बसन्तपुरमा सामूहिक अनशन बसिरहेका छन् ।

डा केसी समर्थकले गरेको दबाबमूलक प्रर्दशनीमा केसीको जीवनरक्षाका निम्ति आज बिहान १० बजेदेखि ५ बजेसम्म सामूहिक अनशन बस्ने कार्यक्रम रहेको थियो । अनसन स्थलमा बिगुल न्युज पुग्दा देखिएका दृश्यहरु क्यामरामा कैद भए। हेर्नुहोस् अनसनका केही झलकहरु :

प्रकाशित : आइतबार, साउन ०६, २०७५१४:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मनै लोभ्याउने चित्लाङमा देखियो यस्तो चहलपहल ! (तस्विर सहित)