काठमाडौँ, चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डा गोविन्द केसीका समर्थक अहिले बसन्तपुरमा सामूहिक अनशन बसिरहेका छन् ।
डा केसी समर्थकले गरेको दबाबमूलक प्रर्दशनीमा केसीको जीवनरक्षाका निम्ति आज बिहान १० बजेदेखि ५ बजेसम्म सामूहिक अनशन बस्ने कार्यक्रम रहेको थियो । अनसन स्थलमा बिगुल न्युज पुग्दा देखिएका दृश्यहरु क्यामरामा कैद भए। हेर्नुहोस् अनसनका केही झलकहरु :