डा. केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका राजपाका नेताहरु यस्तो आश्वासन दिएर फर्किए…

Leaderboard Banner

काठमाडौं– २१ दिन देखि अनसनरत डाक्टर गोविन्द केसीलाई भेट्न राष्ट्रिय जनता पार्टी नेपाल ( राजपा ) का नेताहरु  त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्।

भेटका क्रममा उनीहरुले डा. केसीले स्वास्थ्य शिक्षा सम्बन्धी उठाएका मागहरु संसदमा उठाउने बताएका थिए। उनीहरुले बिहिबारबाट डा. केसीका मागहरु संसदमा बृहत र जोडदार रुपमा उठेको भन्दै मागहरु छिट्टै पुरा हुने आश्वासन दिएका छन् ,

 डा. केसीलाई भनेत राजपा नेताहरु अनिलकुमार झा राजकिशोर यादव र महेन्द्र राय यादव लगायतका नेताहरु शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए ।

प्रकाशित : शुक्रबार, साउन ०४, २०७५१८:४१
अर्को समाचार:

डा गोविन्द केसीको मागप्रति प्रचण्डको समर्थन नरहेको खुलासा ! प्रधानमन्त्रीलाई प्रचण्डको समर्थन !