प्रमद्वारा दुःख व्यक्त !

Leaderboard Banner

काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसांसद एवं पूर्वराज्यमन्त्री मो मुस्ताक आलमको उपचारका क्रममा गंगालाल हृदय केन्द्रमा शुक्रबार निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले दिवंगत आलमप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै शोकसंतप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । -रासस

प्रकाशित : शनिबार, असार ३०, २०७५१०:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

देशको पश्चिमी भेगमा अब दुई दिनसम्म भारी वर्षा हुने ! सतर्क रहन आग्रह !